ट्रेंडिंग:

>> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने

चाडपर्वमा हजार प्रहरी परिचालन

१८ आश्विन २०८१, शुक्रबार
१८ आश्विन २०८१, शुक्रबार

बुटवल, १८ असोज ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले चाडपर्व लक्षित सुरक्षा योजना सार्बजनिक गरेको छ । चाडवार्डमा हुने चोरी, डकैती, पाकेटमार, ठगी बढी भाडा असुली गलत कुराहरूलाई रोकथाम गर्न रूपन्देहीमा १ हजार प्रहरी परिचालन गर्ने गरी तयारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरी लुटपाट बढी भाडा असुलीबाट आम मानिसहरू ठगिने भएकाले त्यसको रोकथाम गर्न ४३ स्थानमा पिकेट स्थापना गरीने मापसे र लापसे नियन्त्रण गर्न १९ वटा चेकप्वाईट खडा गरीने जानकारी गराइएको छ । चौबिसै घन्टा खटिने गरी क्युआरटी मोटरसाईकल र साईकल गस्ती ४९ वटा मोवाईल गस्ती १७ वटा पैदल गस्ती १८ वटा रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रजितसिह राठौरले बताए ।

मुख्य गरी चाडवार्डमा हुने चोरी लुटपाट ठगी जुवातास जस्ता अबैध कार्यलाई रेकथाम गर्न प्रहरीले २४ सै घन्टा गस्ती पेटोलिङ गर्ने गरी तैयारी गरीएको प्रमुख राठौरको भनाई छ । समाजमा भैरहेका गलत कार्यहरूको सुचना समयमा दिएर सहयोग गर्न सबैलाई आग्रह गरे ।

देश बिदेस बाट चाडपर्व मनाउन आउनेहरूलाई बसपार्कमा हुने झन्झट समस्या न्यूनीकरण गर्न रूपन्देहीका ५ ठाउँमा यात्रु सहायता कक्ष सन्चालन गरिने छ । नेपाल भारत सिमा बेलहिया बसपार्क बुटवल बसपार्क भैरहवा बसपार्क लुम्बिनी र सिमाक्षेत्र कालिदहमा समेत यात्रु हेल्प डेक्स स्थापना गरीने छ ।

धेरै भिडभाड हुने स्थानहरूमा कुकुर परिचालन गर्ने योजना रहेको ड्रोनबाट समेत निगरानी बढाउने प्रमुख राठौरको भनाई छ । सादापोसाकमा प्रहरी परिचालन र चेकिङलाई ब्यबस्थित र कडाई गरीने योजना रहेको प्रहरीले जनाएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय रूपन्देहीले भारतीय नागरीकको हत्यामा संलग्न एकजनालाई सार्वजनिक गरेको छ । गएको भदौ ३१ गते तिलोत्तमा नगरपालिका–१३ मोडहामा खेतमा जेब्रा झोलामा भेटीएको शव बारे प्रहरीले अनुसन्धान गर्दै जाँदा मृतक भारत दिल्ली बस्ने मोहमद अजर खान रहेको पुष्टी भएको छ ।
उनको हत्यामा संलन स्याङ्जा गल्याङ नगरपालिका घर भई तिलोत्तमा नगरपालीका– १६ बस्ने आशिष भण्डारी रहेको प्रहरीले जनाएको छ ।

भण्डारी र खान बित भारतमा चिनजान भएको र खान भण्डारीलाई खोज्दै घरमा आएको बुझीएको छ । घरमा कोही नभएको बेला घरमा बिवाद हुँदा भण्डारीले हतियारले हानेर हत्या गरी तन्दाले पोकोपारी खेतमा फालेको प्रहरीसामु कबुल गरेको प्रहरीले जनाएको छ ।
भण्डारीले किन के कारण खानको हत्या गरेको बिषय नखुलेको थप अनुसन्धान भैरहेको प्रहरी प्रमुख रन्जितसिह राठौरले बताए हिजमान सबको सनाखत भएकाले अनुसन्धान भैरहेको प्रहरी निरीक्षक सुमन गैरेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission