ट्रेंडिंग:

>> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य >> इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने >> अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली >> इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ >> रिजालको प्रश्न- रविलाई रिहा गरिदिन राती-राती कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ? >> रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ >> सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान >> गौहत्यामा संलग्न ५ जना पक्राउ >> अमरपथ दिपावली महाेत्सवमा भैलाे प्रतियोगिता हुने >> प्रधानमन्त्री ओलीको मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली >> जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन >> गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु >> नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला >> तिहार पर्व शुरु, आज धनतेरस मनाइदै >> विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग >> ‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’ >> पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु >> अस्ट्रेलियाका अलराउण्डर कटिंग एनपीएलमा लुम्बिनीबाट खेल्ने >> रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै >> एलजीका उत्पादनहरूमा ४०% सम्मको क्यासब्याक >> प्रहरीकै मौन स्वीकृती >> पटका तस्करी दिनका दिन >> घरघरमा बिषादी, नियन्त्रणमा चुनौति >> पार्टी नयाँ, प्रवृत्ति र पात्र पुरानै ! >> ‘खेतमा आगो लगाउँदा उर्वरा शक्तिमा ह्रास’ >> संघीयता खारेज गरे हुन्छः सभापति पुन >> ‘ढाका सभ्यता’ का साक्षी

चाडपर्वमा हजार प्रहरी परिचालन

१८ आश्विन २०८१, शुक्रबार
१८ आश्विन २०८१, शुक्रबार

बुटवल, १८ असोज ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले चाडपर्व लक्षित सुरक्षा योजना सार्बजनिक गरेको छ । चाडवार्डमा हुने चोरी, डकैती, पाकेटमार, ठगी बढी भाडा असुली गलत कुराहरूलाई रोकथाम गर्न रूपन्देहीमा १ हजार प्रहरी परिचालन गर्ने गरी तयारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरी लुटपाट बढी भाडा असुलीबाट आम मानिसहरू ठगिने भएकाले त्यसको रोकथाम गर्न ४३ स्थानमा पिकेट स्थापना गरीने मापसे र लापसे नियन्त्रण गर्न १९ वटा चेकप्वाईट खडा गरीने जानकारी गराइएको छ । चौबिसै घन्टा खटिने गरी क्युआरटी मोटरसाईकल र साईकल गस्ती ४९ वटा मोवाईल गस्ती १७ वटा पैदल गस्ती १८ वटा रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रजितसिह राठौरले बताए ।

मुख्य गरी चाडवार्डमा हुने चोरी लुटपाट ठगी जुवातास जस्ता अबैध कार्यलाई रेकथाम गर्न प्रहरीले २४ सै घन्टा गस्ती पेटोलिङ गर्ने गरी तैयारी गरीएको प्रमुख राठौरको भनाई छ । समाजमा भैरहेका गलत कार्यहरूको सुचना समयमा दिएर सहयोग गर्न सबैलाई आग्रह गरे ।

देश बिदेस बाट चाडपर्व मनाउन आउनेहरूलाई बसपार्कमा हुने झन्झट समस्या न्यूनीकरण गर्न रूपन्देहीका ५ ठाउँमा यात्रु सहायता कक्ष सन्चालन गरिने छ । नेपाल भारत सिमा बेलहिया बसपार्क बुटवल बसपार्क भैरहवा बसपार्क लुम्बिनी र सिमाक्षेत्र कालिदहमा समेत यात्रु हेल्प डेक्स स्थापना गरीने छ ।

धेरै भिडभाड हुने स्थानहरूमा कुकुर परिचालन गर्ने योजना रहेको ड्रोनबाट समेत निगरानी बढाउने प्रमुख राठौरको भनाई छ । सादापोसाकमा प्रहरी परिचालन र चेकिङलाई ब्यबस्थित र कडाई गरीने योजना रहेको प्रहरीले जनाएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय रूपन्देहीले भारतीय नागरीकको हत्यामा संलग्न एकजनालाई सार्वजनिक गरेको छ । गएको भदौ ३१ गते तिलोत्तमा नगरपालिका–१३ मोडहामा खेतमा जेब्रा झोलामा भेटीएको शव बारे प्रहरीले अनुसन्धान गर्दै जाँदा मृतक भारत दिल्ली बस्ने मोहमद अजर खान रहेको पुष्टी भएको छ ।
उनको हत्यामा संलन स्याङ्जा गल्याङ नगरपालिका घर भई तिलोत्तमा नगरपालीका– १६ बस्ने आशिष भण्डारी रहेको प्रहरीले जनाएको छ ।

भण्डारी र खान बित भारतमा चिनजान भएको र खान भण्डारीलाई खोज्दै घरमा आएको बुझीएको छ । घरमा कोही नभएको बेला घरमा बिवाद हुँदा भण्डारीले हतियारले हानेर हत्या गरी तन्दाले पोकोपारी खेतमा फालेको प्रहरीसामु कबुल गरेको प्रहरीले जनाएको छ ।
भण्डारीले किन के कारण खानको हत्या गरेको बिषय नखुलेको थप अनुसन्धान भैरहेको प्रहरी प्रमुख रन्जितसिह राठौरले बताए हिजमान सबको सनाखत भएकाले अनुसन्धान भैरहेको प्रहरी निरीक्षक सुमन गैरेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?