ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

नेपाल निर्माण उद्योग परिषद लुम्बिनीको पदस्थापन

३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार

बुटवल, ३१ भदौ । नेकपा एमालेको भातृ संगठन नेपाल निर्माण उद्योग परिषद लुम्बिनी प्रदेश कमिटीको पदस्थापन भएको छ । भदौ ९ गते भएको अधिवेशनबाट निवार्चित नारायण भुसालको नेतृत्वको टिमलाई पद हस्तान्तरण गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले भौतिक विकास र निर्माणको क्षेत्रमा प्रदेश सरकार यस क्षेत्रका सरोकारवाला निकायसंग सहकार्य गरेर जाने बताए । देश विकासमा उद्योग परिषदको ठूलो भूमिका रहेको चर्चा समेत उनले गरे ।

कार्यक्रममा नेपाल निमार्ण उद्योग परिषदका केन्द्रीय अध्यक्ष बलिभद्र रानाले ब्यवसायिक हकहितसंगै सामाजिक उत्तरदायित्वमा सबै ब्यवसायी लाग्नुपर्ने बताए । ब्यवसायी आफनो कामसंगै पार्टीको संगठन बनाउन लाग्नुपर्ने उनको तर्क छ । उनले आउदो निर्वाचनमा पार्टीलाई पहिलो शक्ति सहित उभ्याउन सबै क्षेत्रमा व्यवसायीको भुमिका खेल्न समेत आग्रह गरे । त्यसको लागि सदस्यता बिस्तारमा जुटन समेत रानाले आग्रह गरे ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष नारायण भुसालले ब्यबसायीका समस्या पहिचान गर्दै समाधानमा पार्टी नेतृत्व समयमा नै ध्यान दिनुपर्ने बताए । कार्यक्रममा नवनिर्वाचित नेपाल निर्माण उद्योग परिषदका केन्द्रको टिमलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल निर्माण उद्योग परिषदका केन्द्रीय उपाध्यक्ष मन्जु भुसाल, एमाले जिल्ला युवा नेता गोपाल राना, एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले पछिल्लो विकास निमार्णमा देखिएका समस्याबारे उठान गर्दै समाधानमा सरकारको चासो दिनुपर्ने बताए ।

कार्यक्रममा परिषदका महासचिव जबिन कक्षपतिले नया प्रविधि र युवाहरुको निमार्ण ब्यवसायमा प्रवेशबाट उर्जा थप्ने काम भएको भन्दै अब यसलाई सराकारात्मक परिवर्तनतर्फ लैजान सरकारको भुमिका महत्वपूर्ण रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?