Butwal Today

धार्मिक सदभाव (फोटो फिचर)

३ भाद्र २०८१, सोमबार
अ+
अ-

बुटवल, ३ भदौ ।

बुटबलका बिभिन्न ठाउँहरूमा हिन्दुहरूको महान पर्व जनैपुर्णीमाको अवसरमा दिदी बहिनीहरूले दाजुभाईहरूको रक्षा होस भन्दै लगाईदिने राखी बिक्री बितरण गदै मुस्लिम समुदायका मानिसहरू । यो ब्यबसायले हिन्दु धर्मावलम्बी र इस्लाम धर्मावलम्बीहरूबिच भाईचारा सद्भाव कायम रहेको देखिन्छ । तस्बिर : बिश्वास ढकाल/बुटवल टुडे