ट्रेंडिंग:

>> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा

स्याङ्जा गल्याङ–रुपन्देही समाजद्वारा आश्रममा भोजन

१ भाद्र २०८१, शनिबार
१ भाद्र २०८१, शनिबार

बुटवल, १ भदौ ।

स्याङजा गल्याङ–रुपन्देही सम्पर्क समाजले मानव सेवा आश्रम तिलोत्तमा ६ मा एक दिने भोजन कार्यक्रम सम्पन गरेको छ । सेवा नै धर्म हो भन्ने उद्देश्य सहित स्याङजा जिल्ला गल्याङ नगरपालिकाबाट रुपन्देहीमा बसोबास गर्ने मानिसहरुबिच गठन भएको सम्पर्क समाजले पहिलो कार्यक्रम मानवीय सेवाबाट सुरु गरेको हो ।

एक दिने खाना खुवाउने कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष जनक कुमार श्रेष्ठले संस्थाको काम जन्मथलोबाट रोजगारी अध्ययनको सिलसिलामा रुपन्देही जिल्लाका विभिन्न ठाउँहरुमा बसोबास गर्ने मानिसहरुलाई सँगठित र एकीकृत गर्दै जाने र उनीहरुको लागि साथ र सहयोगमा हौसला प्रदान गर्ने रहेको बताएका थिए ।

अध्यक्ष श्रेष्ठले भने सस्थाहरुले बृद्ध, असहाय, असक्त परिवारबिहीनहरुको एक छाक खाना खुवाउने कार्यक्रमबाट सेवा सुरु गरेको बताएका थिए । समाजका बरिष्ठ उपाध्यक्ष एस पी खडका(सुनिल)ले समाज स्थापना भएसँगै गल्याङबाट बसाई सराई गरेर रुपन्देही आसपास बसोबास गर्ने मानिसहरुमा उत्साह जगाएको बताएका थिए ।

उनले समाजलाई मानवीय सेवामा समर्पण गर्दै अगाडि लैजाने समेत प्रतिवद्धता जनाएका थिए । मानव सेवा आश्रम तिलोत्तमा–६ का संयोजक बिष्णु भुजेलले आश्रममा रहेका असहाय अशक्तहरुलाई सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनहरुमा निरन्तर सहयोग हुनेमा आफु विश्वस्त रहेको बताएकी थिईन् । समाजका सचिव पिताम्बर अर्यालले समाजले आगामी दिनमा पनि रचनात्मक काम गर्ने जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?