ट्रेंडिंग:

>> ‘भ्यालेन्टाइन डे’ मा तानसेनमा सडक खाना महोत्सव >> स्कलर्स होममा साहित्य अभिमुखीकरण >> नाडा लुम्बिनीको सप्ताहब्यापी कार्यक्रम >> प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा २१औं स्थापना दिवसमा दीप प्रज्वलन >> कफी पर्यटनः कति संभव >> पुर्वराजा शाह कपिलवस्तुमा >> अध्यादेशमार्फत जनता सन्तुष्ट, सरकारको कामप्रति सकारात्मक प्रतिक्रिया: प्रधानमन्त्री >> नेप्से परिसूचक २४.५० अङ्कले वृद्धि >> बराबरीमा रोकिए थ्री स्टार र चर्च ब्वाइज >> साउदी क्लब अल हिलाल छाडेर नेयमार हिडे, कता जाने टुंगो लाग्न बाँकी >> माघ १९ मा बुटवलमा फोहोर उठाउने दौड प्रतियोगिता >> कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादी बीच नोकझोक >> सामाजिक सञ्जालको नियन्त्रणका लागि सरकारले नयाँ विधेयक दर्ता गर्यो >> एमाले संसदीय दलको बैठक जारी >> समाजवादी मोर्चाको अन्तर्क्रिया सुरू >> ओलम्पिक खेलमा ट्रान्सजेन्डर खेलाडी माथि प्रतिबन्धको सम्भावना >> प्यालेस्टाइनको पक्षमा बोल्दा स्विटजरल्याण्डमा पत्रकार पक्राउ, तीन दिन पछि रिहा >> विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा चार जना पक्राउ >> लोकतान्त्रिक सांस्कृतिक अभियान लिएर देश दौडाहामा निस्कदै >> कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा जारी >> स्रोत नखुलेको १० लाखसहित बारामा दुई जना पक्राउ >> रोट्र्याक्टको नयाँ नेतृत्वको लागि प्रकाश शर्मा निर्वाचित >> रुकुम आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा उद्घाटन >> कपिलवस्तुको कृष्ण नगरबाट १ किलो चरेस सहित एक महिला पक्राउ >> कपिलवस्तुमा आत्महत्या रोक्न दुई हप्ते सचेतना अभियान >> एक सय जना महिलालाई एक हजार सात सय कुखुरा वितरण >> राष्ट्रपति पौडेलद्वारा दीप प्रज्वलन गरि सोनाम ल्होसारको शुभारम्भ >> ११ बजे मन्त्रीपरिषद बैठक बस्दै >> वडाको प्रशासनिक भवन निर्माण गरिने >> नेपालको राजनीतिक अस्थिरताका विविध पक्षहरू >> भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै >> मधेशमा दाइजोविरुद्ध अभियानको खाँचो >> बुटवल तिनकुनेमा डिडिसीको बिक्री काउन्टर >> ‘भन्सार कानून संसोधनबिना खुल्ला सीमा व्यवस्थापन असंभव’ >> रोकिएन ‘मोडिफाई बाईक’ आतंक थाक्यो कि, लोभियो प्रहरी ? >> प्रदेश राजधानीः देउखुरी पर्यटन >> मानसिक रोग विभाग युसिएमएस भैरहवाको २४ औं वार्षिकोत्सवमा गोष्ठी >> देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ? >> सत्तापक्षको बैठक: अध्यादेशमा एउटै मत राख्ने, हिउँदे अधिवेशन प्रभावकारी बनाउने >> मदारबाबा दरगाहथानः आस्था साझा, भूगोल विवाद ! >> बैतडीका बिष्ट बुटवल जङ्गलमा मृत फेला >> बाल विवाह विरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता >> नेप्से १०.६१ अंक घटेर २६३३ अंकमा कायम >> अवरुद्ध कर्णाली प्रदेश संसद मंगलबार बस्ने >> सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री >> सेनाको हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने – माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो >> ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार >> घोराहीको न्यायिक समितिद्वारा पहिलो अर्धवार्षिकमा ४६ विवाद मिलापत्र >> हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु >> सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

परियोजनाको स्तरोन्नतीमा जोड दिदै रोटरी बुटवल

शंकरनगर बनबाटिकामा रोटरी चिल्ड्रेन पार्क, रोटरी सेड, टोय ट्रेन र ई लर्निङ एण्ड साईन्स थेयटरलाई स्तरोन्नती र मर्मत संम्हारसंगै नया परियोजनाका रुपमा तारामण्डलको सम्भाब्यता अध्ययन अघि बढाईएको क्लबका अध्यक्ष थैजुले बताए ।
१४ श्रावण २०८१, सोमबार
१४ श्रावण २०८१, सोमबार

बुटवल, १४ साउन । पश्चिम नेपालमा सबैभन्दा पुरानो र धेरै रोटरी परियोजना गर्दै आएको रोटरी क्लब बुटवलले आफनो पुरानो परियोजनालाई स्तरोन्नतीमा जोड दिने भएको छ । रोटरी फण्डमार्फत नया परियोजनासंगै संचालन भएका परियोजनालाई प्राथमिकता दिने गरि योजना अघि बढाएको हो ।

क्लबबाट शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन बाटिका) मा संचालन भएको रोटरी चिल्ड्रेन पार्क, रोटरी सेड, टोय ट्रेन र ई लर्निङ एण्ड साईन्स थेयटरलाई थप स्तरोन्नती गर्ने तयारीमा रहेको क्लबका अध्यक्ष प्रज्वल थान्जुले बताए । योसंगै अध्ययन केन्द्रमा विद्यार्थीहरुलाई लक्षित गरि तारामण्डल निमार्णको सम्भाब्यता अध्ययन भैरहेको उनले बताए । रोटरीले केन्द्रमा करीब ३ बिगाहा क्षेत्रफलमा पार्क सौन्दयीकरण र पूर्वाधार तयार गरेको छ ।

शनिबार बनबाटिकामा बसेको क्लबको २५२४ औ नियमित बैठक तथा अन्तरक्रियामा केन्द्रका अध्यक्ष बेल प्रसाद शर्माले विभिन्न संघसंस्थाहरुको सहयोगमा बनबाटिका रुपन्देहीकै पर्यटकिय गन्त्ब्य बन्न सफल भएको बताए । पर्यापर्यटनको विकास गर्न उद्येश्यका साथ सामुदायिक वन परिसरको भागलाई उपयोग गरि अनुसन्धान केन्द्र निमार्ण गरिएको भन्दै रोटरी बुटवलबाट पार्कको आर्कषण थप्ने गरि काम भएको बताए ।

कार्यक्रममा केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले लुम्बिनी प्रदेशमा नै अध्ययन केन्द्रका रुपमा विकास भएको पार्कमा एनिमल कर्नरलाई ब्यवस्थित गर्ने र तारामण्डलको परियोजना थप्न सके थप पर्यटकहरु भित्रने बताए । यसका लागि यहाका संघसंस्थाहरुको सहयोग जरुरी रहको उनले बताए ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष राजेन्द्र लम्साल, हरि पौडेलले रोटरीको मुलमन्त्र अनुसरण गर्दै शिक्षा र स्वस्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल भएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने सुझाव दिए । यसैबिच रोट्याक्ट क्लब अफ बुटवलको सहकार्यमा बनबाटिका परिसरमा वृक्षारोपण र सरसफाई गरिएको क्लबका सचिव बिरेन्द्र रानाले बताए । शंकरनगर वनबाटिका ७८ बिगाहा क्षेत्रफलमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?