© २०२३
काठमाडौँ ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले प्रभावित भएको त्रिभुवन विमानस्थलको सेवा पुनः सञ्चालन भएको छ। त्रिभुवन विमानस्थलका अनुसार दुर्घटनाग्रस्त जहाजको उद्धारकार्य सकिएसँगै विमानस्थलमा उडान र अवतरण सुरु भएको हो।
आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सुरु भएको हो। विमानस्थलका अनुसार दुर्घटनापछि विमान बंगलादेश र मलेसिया एयरलाइन्सको जहाज डाइभर्ट गरिएको थियो। यसबाहेक अन्य उडान डाइभर्ट नगरिएको हो। योसँगै चीनको ल्हासाबाट आएको हिमालय एयरलाइन्स, बैंककबाट आएको थाई एयरवेज र दिल्लीबाट आएको भुटान एयरलाइन्सको जहाज अवतरण भएको छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी