ट्रेंडिंग:

>> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने

पर्यटन प्रवद्र्धन गर्दै कोईलीचौर वन

३ श्रावण २०८१, बिहीबार
३ श्रावण २०८१, बिहीबार

कपिलवस्तु(जीतपुर), ३ साउन ।

वाणगंगा नगरपालिका वडा न.९ अन्तर्गत भर्तापुरमा स्थित कोईलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहले आफ्नो समूहको वनको अतिक्रमित भएको जग्गामा निर्माण भएको कोईली पोखरीमा डिभिजन वन कार्यालय कपिलवस्तुका जिल्ला वन अधिकृत बिजयराज सुवेदी र वडा अध्यक्ष कमल पौडेलले डुङ्गामा सवार गरी डुङ्गा को समुदघाटन गरेका थिए । सो डुङ्गा बैदेशिक रोजगारमा गएका तारा बहादुर बुढाथोकी र बिष्णु नेपालको सौजन्यमा कोईलीचौर साना किसान सामुदायिक वनलाई प्रदान गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथी तथा डिभिजन वन कार्यालय कपिलवस्तुका जिल्ला वन अधिकृत बिजयराज सुवेदीले वन अतिक्रमण नियन्त्रण र वन डढेलो रोकथाम जस्ता कार्यमा जोड दिँदै वन व्यवस्थापनको क्रियाकलाप अन्तर्गत सिमसार क्षेत्र पनि रहेको र वन भनेको वन्य जन्तुको वासस्थान भएकोले वन्य जन्तुलाई मध्यनजर गर्दै सो काइली पोखरीको निर्माण भएको कुरा वताएका थिए । साथै वनको पर्यावरणिय वातावरणमा पनि संरक्षण हुने कुरा वताएका थिए ।
कार्यक्रममा वडाध्यक्ष कमल पौडेलले वनको नमुना कार्यको सराहना गर्दै पर्यटन प्रवद्र्धनको बिकास संगै स्थानिय वन उपभोक्ताको आयआर्जन भइ जिविकोपार्जनमा पनि टेवा पुग्ने कुरा वताएका थिए । कार्यक्रमको उद्धेश्यमाथि पूर्व सामुदायिक वनका सचिव दिपक कुँवरले प्रकाश पारेका थिए ।समूहका अध्यक्ष कुन्तामणि भुसालले सामुदायिक वनको २४औ वार्षिक साधारण सभाबाट डुङ्गा सञ्चालन,पिकनिक स्थल र रमणिय पार्क निर्माण गर्ने योजना पारित गरी काम गरेको अन्य काम क्रमशः गरिने वताए ।
पोखरी निर्माणका लागि वार्षिक साधारण सभाबाट १० लाख बिनियोजन भई कार्य गरेको समूहकी कोषाध्यक्ष माधुरी सेनले बताईन । कोईलीचौर साना किसान सामुदायिक वनमा भर्तापुर र भर्लावासका गरी ४ सय ८० वन उपभोक्ता रहेको र यो सामुदायिक वन २ सय ८० हेक्टर क्षेत्रफलमा रहेको समूहकी सचिव शुष्मा क्षेत्रीले वताईन । कोईलीचौर साना किसान सामुदायिक वन आर्थिक वर्ष २०८०÷०८१ मा डिभिजन वन कार्यालय कपिलवस्तु अन्तर्गत सब डिभिजन वन कार्यालय गोरुसि·ेका कुल १७ सामुदायिक वन मध्येमा वनको संरक्षण, सम्वद्र्धन र वन बिकासमा उत्कृष्ट भई पुरस्कृत भएको सामुदायिक बन हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?