ट्रेंडिंग:

>> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु

पर्यटन प्रवद्र्धन गर्दै कोईलीचौर वन

३ श्रावण २०८१, बिहीबार
३ श्रावण २०८१, बिहीबार

कपिलवस्तु(जीतपुर), ३ साउन ।

वाणगंगा नगरपालिका वडा न.९ अन्तर्गत भर्तापुरमा स्थित कोईलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहले आफ्नो समूहको वनको अतिक्रमित भएको जग्गामा निर्माण भएको कोईली पोखरीमा डिभिजन वन कार्यालय कपिलवस्तुका जिल्ला वन अधिकृत बिजयराज सुवेदी र वडा अध्यक्ष कमल पौडेलले डुङ्गामा सवार गरी डुङ्गा को समुदघाटन गरेका थिए । सो डुङ्गा बैदेशिक रोजगारमा गएका तारा बहादुर बुढाथोकी र बिष्णु नेपालको सौजन्यमा कोईलीचौर साना किसान सामुदायिक वनलाई प्रदान गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथी तथा डिभिजन वन कार्यालय कपिलवस्तुका जिल्ला वन अधिकृत बिजयराज सुवेदीले वन अतिक्रमण नियन्त्रण र वन डढेलो रोकथाम जस्ता कार्यमा जोड दिँदै वन व्यवस्थापनको क्रियाकलाप अन्तर्गत सिमसार क्षेत्र पनि रहेको र वन भनेको वन्य जन्तुको वासस्थान भएकोले वन्य जन्तुलाई मध्यनजर गर्दै सो काइली पोखरीको निर्माण भएको कुरा वताएका थिए । साथै वनको पर्यावरणिय वातावरणमा पनि संरक्षण हुने कुरा वताएका थिए ।
कार्यक्रममा वडाध्यक्ष कमल पौडेलले वनको नमुना कार्यको सराहना गर्दै पर्यटन प्रवद्र्धनको बिकास संगै स्थानिय वन उपभोक्ताको आयआर्जन भइ जिविकोपार्जनमा पनि टेवा पुग्ने कुरा वताएका थिए । कार्यक्रमको उद्धेश्यमाथि पूर्व सामुदायिक वनका सचिव दिपक कुँवरले प्रकाश पारेका थिए ।समूहका अध्यक्ष कुन्तामणि भुसालले सामुदायिक वनको २४औ वार्षिक साधारण सभाबाट डुङ्गा सञ्चालन,पिकनिक स्थल र रमणिय पार्क निर्माण गर्ने योजना पारित गरी काम गरेको अन्य काम क्रमशः गरिने वताए ।
पोखरी निर्माणका लागि वार्षिक साधारण सभाबाट १० लाख बिनियोजन भई कार्य गरेको समूहकी कोषाध्यक्ष माधुरी सेनले बताईन । कोईलीचौर साना किसान सामुदायिक वनमा भर्तापुर र भर्लावासका गरी ४ सय ८० वन उपभोक्ता रहेको र यो सामुदायिक वन २ सय ८० हेक्टर क्षेत्रफलमा रहेको समूहकी सचिव शुष्मा क्षेत्रीले वताईन । कोईलीचौर साना किसान सामुदायिक वन आर्थिक वर्ष २०८०÷०८१ मा डिभिजन वन कार्यालय कपिलवस्तु अन्तर्गत सब डिभिजन वन कार्यालय गोरुसि·ेका कुल १७ सामुदायिक वन मध्येमा वनको संरक्षण, सम्वद्र्धन र वन बिकासमा उत्कृष्ट भई पुरस्कृत भएको सामुदायिक बन हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?