Butwal Today

कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता)

२३ बैशाख २०८१, आइतबार
अ+
अ-

बुटवल, २३ वैशाख ।सिद्धार्थ राजमार्गमा निर्माणाधिन सिद्धबाबा सुरुङमार्गले गति लिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङ खन्ने काम ४ माघदेखि औपचारिक रुपमा सुरु भएको हो ।आयोजनाका अनुसार यो आयोजनाको भौतिक प्रगति ११ प्रतिशत र वित्तीय प्रगति १७ प्रतिशत पुगेको छ ।

आयोजनाको काम कसरी अगाडि बढिरहेको छ भन्ने विषयमा आयोजनाकी इन्जिनियर सविता ज्ञवालीसँग गरिएको भिडियो अन्तर्वार्ताको सम्पादित अंश । भिडियोः हरिलाल बस्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?