ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

रुपन्देहीमा पालिकाकास्तरिय पुरुष भलिवल प्रतियोगिता हुने

१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार

बुटवल, १७ बैशाख ।

जिल्ला भलिवल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । रुपन्देहीका १६ वटा पालिकाहरुमा रहेका भलिवल खेलाडीहरु विच रोचक प्रतिस्पर्धा हुने भएको हो । अन्तरपालिका भलिवल खेलमार्फत जिल्लाको उत्कृष्ट टिम बनाउने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको जिल्ला भलिबल सँघ रुपन्देहीले जनाएको छ । यही बैशाख १९ गते देखी सन्चालन हुने भलिवल प्रतियोगिता तिलोत्तमा योगिकुटी स्थित मणिमुकुन्द भलिवल क्लबको खेल मैदानमा हुने जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्यले जानकारी दिए ।

पालिकास्तरीय प्रतियोगिताले आयोजना गर्दा जिल्लाभित्र रहेका खेलाडीहरुले आफ्नो खेल प्रदर्शन गर्ने अवसर पाउने उनको भनाई छ । ३ दिन सम्म सन्चालन हुने पालिका स्तरीय भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार, कप मेडल, प्रमाणपत्र पाउने छन् भने द्रोस्रो हुनेले नगद ३५ हजार, कप, मेडल, प्रकाणपत्र हात पार्नेछन् भने तेस्रो हुने टिमले नगद २५ हजार कप मेडल प्रमाणपत्र पाउनेछन् । सान्वना हुने समुहले नगद १५ हजार, कप, मेडल प्रमाणपत्र, हातपार्ने छन् भने प्रतियोगितामा अनुशासित हुने टिमले समेत कप प्रमाणपत्र पाउने खेल संयोजक लोकेन्द्र भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा हाल सम्म ६ वटा पालिकाले नाम दर्ता गराईसकेको खेल संयोजक भन्डारीको भनाई छ । यस्ता प्रतियोगिताहरुले रुपन्देहीका बिभिन्न पालिकाहरुमा रहेका भलिबल खेलाडीहरुको पहिचान र खेलाडी उत्पादन गर्ने सहयोग पुग्ने आयोजकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?