ट्रेंडिंग:

>> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

बागेश्वरीको रजत जयन्तीमा विविध सास्कृतिक कार्यक्रम हुने

१७ चैत्र २०८०, शनिबार
१७ चैत्र २०८०, शनिबार

बुटवल, १७ चैत । रुपन्देहीको कला र संगित क्षेत्रमा युवा प्रतिभा उत्पादन गर्दै आएको बागेश्वरी कला तथा संगीत एकेडेमी २५ वर्षमा प्रवेश गरेको छ । रजत जयन्तीको अवसरमा वैशाख ८ गते विविध सांस्कृतिक र स्रष्टा सम्मान कार्यक्रम गरि मनाउने भएको हो । शुक्रबार पत्रकार सम्मेलन गरि सञ्चालक लालिमा श्रेष्ठले रजत जयन्तीको तयारी भब्य रुपमा भैरहेको बताईन । चर्चित बाँसुरी वादक नगेन्द्र विक्रम राई, युवा तबला वादक निमेश कपालीको विशेष प्रस्तुति, भरत नाट्यमका कलाकार युवराज गुरुङको शास्त्रीय नृत्य, विशाल भट्टराईको ध्रुपद गायनको प्रस्तुति तथा पण्डित डा. शरदमणि त्रिपादी लगायतको प्रस्तुति रहने उनले बताईन ।

यसैगरि एकेडेमीका विद्यार्थी र प्रशिक्षकहरुबाट समेत प्रस्तुति रहने उनले बताईन । वागेश्वरीका विद्यार्थीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै नेपाललाई कला र संगित क्षेत्रबाट चिनाउन सफल भएको दाबी गरिन । कुनै बेला गीत गाउने र नाच्ने रहर भएकाहरु लुकेर सिक्नुपर्ने बाध्यता वर्तमान समयमा परिवर्तन भएको उनले बताईन । अहिले सबै उमेरका कला र नृत्यमा रमाउने गरेको उनले बताईन । हाल प्रयाग संगीत समिति इलाहवादको परीक्षा प्रणाली रहेकोमा अब छिट्टै नेपालको शास्त्रीय संगीत परीक्षा प्रणालीमा जाने योजना रहेको सञ्चालक श्रेष्ठले बताइन् ।

एकेडेमीका व्यवस्थापक दावा शेर्पा (दर्पण) ले मनोरन्जनमात्र दिने नभई मानिसहरुलाई तनाव कम गर्न समेत संगित महत्वपूर्ण हुने बताए । एकेडेमीमा गायन, नृत्य, बाध्यवादन र चित्रकला विषयमा कक्षाहरू सञ्चालन गरिरहेको उनले बताए । एकेडेमीले बुटवलमा मात्रै नभएर तिलोत्तमा ५ मणिग्राममा पनि विगत ४ वर्षदेखि सेवा दिइरहेको छ । हाल एकेडेमीको बुटवल र मणिग्राम शाखाका विभिन्न विधामा १५० जना विद्यार्थीहरू रहेका छन् भने कर्मचारी र प्रशिक्षक १५ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?