ट्रेंडिंग:

>> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा

पानीको उपयोग शान्तिका लागि

१० चैत्र २०८०, शनिबार
१० चैत्र २०८०, शनिबार

इतिहास
विश्व पानी दिवस मनाउने दिनका लागि पहिलोचोटी सन १९९२ मा संयुक्त राष्ट्रसंघद्वारा आयोजित पर्यावरण तथा विकास सम्मेलनको एजेण्डा २१ मा विधिवत रूपमा प्रस्ताव गरिएको थियो । सो प्रस्तावलाई सोही वर्षको डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले संकल्प ब्रच्भ्क्रज्ञढघ का रूपमा प्रत्येक वर्षको मार्च २२ का दिनलाई विश्व पानीदिवस मनाउने गरी पास ग¥यो । सोही वमोजिम सन १९९३ देखि प्रत्येक २२ मार्चका दिनलाई विश्वभरी पानीको महत्वका बारेमा जनचेतना जगाउने उद्देश्यका साथ ‘विश्व पानी दिवस’ मनाउदै आईरहिएको छ ।

पानी दिवसको नाराः
विश्व पानी दिवस प्रत्येक वर्ष एक विशिष्ट विषयका रूपमा मनाइदै आईरहिएको छ । यस वर्षको नारा “पानीको उपयोग शान्तिका लागि (धबतभच ायच उभबअभ) राखिएको छ । पानीको उपयोगका विषयले विवाद वा शान्ति निम्त्याउने सक्दछ । जब पानीको उपयोग दुर्लभ र प्रदुषित हुन्छ वा मानिस बीच पानीको पहुँचमा असमानता र निषेध गरिन्छ तब समुदाय र राष्ट्रहरूले तनावको सामना गर्नुपर्ने हुन्छ । जब हामी सबै मिलेर पानीको उपयोगका विषयमा सहकार्य गर्दछौैं । त्यसबाट सद्भावमा वढवा, सम्बृद्धिमा बृद्धि र दृढताको विकासका साथै सकारात्मक लहर सिर्जना गरी आगामी दिनमा आइपर्ने हरेक प्रकारका चुनौती साझा गर्न सक्दछौं ।

पानी दिवसको महत्वः
पानीले नै पृथ्वीमा जीवनको जन्मदिन सक्छ । पानी विना जीवन असंभव छ । विश्वको इतिहास हेर्ने हो भने पुराना सांस्कृतिक सभ्यताका विकास नदी किनारमा नै भएको पाइन्छ । आज प्रदुषण र बढ्दो जनसंख्याको कारण विश्वका सबै देशहरू पानीको समस्यासंग जुधिरहेका हुन् । यसको अलवा बढ्दो औद्योगिकरणले पानीको खपत बढेको छ । तसर्थ पानीको संरक्षणका लागि आम मानिसहरूलाई शिक्षित गर्न अपरिहार्य छ । पानीलाई खेर जानबाट बचाउन यसको प्रयोग सोचेर गर्नु हामी सबैको कर्तव्य हो । पृथ्वीमा रहेका सम्पूर्ण जीवहरू पानीमा नै निर्भर छन् । हामी सबैलाई पानीको संकटको खतरा छ । तसर्थ विश्व पानी दिवस बैश्विक जल संरक्षण बृद्धिका लागि महत्वपूर्ण छ । विश्वभरिका ३०० करोड भन्दा बढी मानिसहरू आफ्नो देशको राष्ट्रिय सिमाभन्दा बाहिरको पानीमा भर पर्दछन । पानीको उपयोगका लागि १५३ वटा देशहरूहरूले तिनका छिमेकी देशका नदी, ताल र जलभण्डार साझा गरेका हुन् । केवल २४ देशले मात्र पानीको उपयोगका लागि एक– आपसमा सहकार्यको सम्झौता गरेका हुन् । बढ्दो जलवायु परिवर्तनको असर र बढ्दो जनसंख्या का कारण सबै मिलेर पानीको बहुमुल्य श्रोतलाई संरक्षण गरी सुरक्षित राख्नुपर्दछ ।

दिवसको मूख्य सन्देशः
.पानीले शान्ति वा विवाद उत्पन्न गराउन सक्छ । पानीको उपयोगका विषयमा विवाद, गुणस्तरमा प्रदुषण र पहुंचमा असमानता हुन्छ । यहाँ अभाव सिर्जनाले समुदाय र राष्ट्रहरूमा तनावको स्थिति पैदा हुन्छ ।.पानीले समृद्धि र शान्तिको भरोसा दिलाउँछ, स्वस्थ्य नागरिक बिना देश सम्बृद्ध हुन सक्दैन । त्यस्तै शान्ति बिना विकासले गति लिन कठिन हुन्छ । तसर्थ जब राष्ट्रले जलवायु परिवर्तन, अत्याधिक बसाइ सराई र राजनीतिक स्थायित्व जस्ता समस्याको व्यवस्थापन गरे सँगै पानीको उपयोगका विषयमा सहकार्यलाई देश विकासको योजना बनाउँदा मुख्य बुँंदाको रूपमा उल्लेख गर्नुपर्दछ ।

केही तथ्यहरूः
विश्वका करिब २२०० करोड मानिसहरू अझै सुरक्षित पानीको पहुँच बाहिर छन । जसमा ११५० लाख मानिसहरूले सतहमा जमेको र बगेको पानी उपभोग गर्दछन । वर्षभरिमा कम्तिमा कुनै न कुनै समय विश्वका करिव आधा जनसंख्याले पानीको अभाव महसुस गरेका हुन्छन् । वितेका ५० वर्षमा घटेका विपत्तिहरूमा ७० प्रतिशत मानिसहरूको मृत्यु पानी सम्बन्धि प्राकृतिक विपत्तिका कारण भएको छ । विश्वभरी भएको स्वच्छ पानीमध्ये ६० प्रतिशत पानी एक वा एक भन्दा वढी राष्ट्रको सिमा भएर वग्ने गर्दछ । केवल विश्वका २४ राष्ट्रहरूले मात्र पानीको उपयोग सम्बन्धमा अन्तर सिमाजल भण्डारमा सहकार्यको व्यवस्था गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?