ट्रेंडिंग:

>> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन

स्कलर्स होममा फुड कार्निभ

ब्लड क्यान्सर उपचार्थ छात्रलाइ १ लाख सहयोग 
२ चैत्र २०८०, शुक्रबार
२ चैत्र २०८०, शुक्रबार

बुटवल, २ चैत । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने रुपमा स्कलर्स होम बोर्डिङ स्कुलमा ट्रिम्प सेलिब्रेसन एण्ड फुड कार्निभ गरिएको छ । वर्षभरि उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानका साथै प्रतिभा प्रस्फुटन गर्ने गरि खाना महोत्सव गरिएको हो । विद्यालय परिसरमा कक्षा ११ र १२ मा होटल ब्यवस्थापन अध्ययरत विद्यार्थीहरुले शुक्रबार खानाका परिकार राखेका थिए । किताबी ज्ञानसंगै आयआर्जनमा जोड्ने गरि ब्यवहारिक ज्ञान र सिकाईको रुपमा कार्यक्रम गरिएको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले बताए । प्रदर्शनमा थारु संस्कृतिका घोघीसहित चिकन मःमः, मसरुम छोईला, चुकाउने, प्लेन लस्सीलगायतका १२ थरिका परिकार राखिएको थियो ।

कार्यक्रमको बुटवल उपमहानगरपालिका वडा नं ९ का वडासदस्य भरत पुरी विवसले उद्घाटन गर्दै वडामा एकमात्र निजि लगानीमा संचालनमा रहेको विद्यालय भएको भन्दै सरकारी विद्यालयको अभावलाई पूरा गरेको उनले बताए । शैक्षिकसंगै अन्य गतिविधिमा समेत विद्यालय उत्कृष्ट रहेर नगर, जिल्ला हुँदै देशमा नै नाम कमाउन सफल भएको उनले बताए ।

यसैगरि कार्यक्रम बुटवल उपमहानगरपालिका वडा नं ९ का वडासदस्य भरत पुरी विवस, विद्यालयका उपप्राचार्य टिकाराम गौतम, महिला नेतृ तथा साहित्यकार सरिता श्रीसले ब्लड क्यान्सरबाट उपचार गराईरहेका विद्यार्थी चार वर्षिय अनसित न्यौपानेको अभिभावक मानदेव न्यौपानेलाई १ लाख ११ हजार १ सय १ रुपैया रकमको चेक हस्तान्तरण गरे ।

यसैगरि कार्यक्रममा स्पोट्र्स मिट, त्रैमासिक परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो। विद्यार्थीहरुले सास्कृतिक नृत्य तथा लाईभ म्युजिक प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?