ट्रेंडिंग:

>> जी ७ का बिदेशमन्त्रीहरुले गरे लेबनानमा युद्द बिरामको अपिल >> एनसेल फाउन्डेसनको सहकार्यमा लैैङ्गीक हिंसा विरुद्धको अभियान >> एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिनमिल्ने >> यी हुन पाँचवटा सहकारीको तीन अर्ब ठगीका ‘नाइके’ हरू >> औपचारिकतामै सीमित उद्योग दिवस >> हिंसाका घटनामा आएन कमी >> गाउँपालिका पुग्ने सडक नै तीन बर्षदेखि अलपत्र >> सडकमा सरकारको लापरबाहीः फराकिलो सडकमा साँगुरो पुल >> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो >> कर्णालीमा ५२ प्रतिशत बालविवाह >> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

युसिएमएसमा ३ टेस्ला एमआरआइ सेवा सुरु

नागरिक अब रोग पहिचानका लागि बिदेश वा काठमाण्डौ जानुपर्ने बाध्यता हट्ने
२७ फाल्गुन २०८०, आईतवार
२७ फाल्गुन २०८०, आईतवार

भैरहवा, फागुन २७ । युसिएमएस शिक्षण अस्पताल भैरहवामा ३ टेस्ला एम आर आई सेवाको सुरुवात भएको छ । करीब १८ करोडको लागतमा लुम्बिनी प्रदेशमा पहिलोपटक भैरहवाको युसिएम एस शिक्षण अस्पतालमा सेवा सुरुवात भएको हो ।

एक कार्यक्रममा बिच लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उद्घाटन गर्दै स्वास्थ्य क्षेत्रमा युसिएम एस अस्पतालको योगदानको चर्चा गरे । सरकारी अस्पतालमा सेवा पाउन नसकिरहेको बेला प्राइभेट अस्पतालबाट ठुलो सहयोग गरिरहेको उनले दाबी गरे । प्रदेशका नागरिक अब रोग पहिचानका लागि बिदेश वा काठमाण्डौ जानुपर्ने बाध्यता हट्ने उनले बताए । ३ टेस्ला एम आर आइमा विकिरणको जोखिम नभएको, विश्व प्रशिद्ध अत्याधुनिक नयाँ मेशिन, अत्यन्त कम समयमा उच्च गुणस्तरयुक्त भरपर्दो रिपोर्ट, शरिरको कुनै पनि भाग अबलोकन गर्न सकिने, मस्तिष्क, मेरुदण्ड, प्रोस्टेड, स्तन आदिको स्क्यानको उपयोगी, शरिरमा भएका एकदमै ससाना कोशिका नशा, गांठ, हाड, जोर्नी,ट्युमरहरु सहजै अबलोकन गर्न सकिने, क्यान्सर रोग तथा यसको फैलावट सहजै पत्ता लगाउन सकिने युसिएमएसका प्राचार्य लक्ष्मी पाठकले जानकारी दिइन ।
युसिएमएसका निर्देशक खुमा अर्यालले नेपाल सरकारले सन्चालन गरेका सबै कार्यक्रममा युसिएमएसको सहभागिता रहेको बताए । युसिएमएसबाट प्रदान गरिने सेवा सरकारी दर रेट भन्दा कम भएको अर्यालले दाबी गरे । युसिएमएसका मेडिकल सुपरिटेन्डेन्ट प्रोफेसर डाक्टर सदन मुखी, जनसम्पर्क अधिकारी सुशील गुरुङ लगायतले अस्पताल सेवा बिस्तारमा लागेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?