ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

पदक विजेता खेलाडीलाई एलबी नमुनाको सम्मान

२६ माघ २०८०, शुक्रबार
२६ माघ २०८०, शुक्रबार

बुटवल, २६ माघ । नेपालको प्रतिनिधित्व गर्दै ईन्डो नेपाल कराते च्याम्पियनसिपमा पदक विजेता दुई खेलाडी तथा प्रशिक्षकहरुलाई बुटवलमा सम्मान गरिएको छ । बुटवल १३ स्थित एलबि नमुना एकेडेमीका दुई छात्रा र दुई प्रशिक्षकहरुले पदक जितेको खुशियालीमा शुक्रबार नगर परिक्रमा सहित सम्मान गरिएको हो । भारतको तेलंङ्गना प्रदेश करिमनगरमा भएको प्रतियोगिताको सिनियर ब्यक्तिगत कातामा मनिष पाण्डेले स्वर्ण, सिनियर टिम काता छात्रामा यमुना भट्टराई र स्मृति पाण्डे, सिनियर टिम काता पुरुषमा मनिष पाण्डे र अनुपम ज्ञवाली तथा कुमुते छात्रामा यमुना भट्टराई सेकेन्ड र स्मृति पाण्डे तेस्रो स्थान हासिल गरेका थिए। छात्रा स्मृति पाण्डे र रबिना भट्टराई कक्षा ९ मा अध्ययनरत छन । यसैगरि मनिष पाण्डे र अनुपम ज्ञवाली प्रशिक्षक हुन ।

कार्यक्रममा विद्यालयका प्राचार्य मुकुन्दराज उप्रेतीले विद्यार्थीहरुबाट अन्तरास्ट्रिय मंन्चमा सफलता हासिल गरेर विद्यालयको गौरव बढाएको बताए । विद्यार्थीहरुमा नियमित अभ्यास कै कारण अन्तराष्ट्रिय स्तरमा पदक जित्न सफल भएको उनले बताए । विद्यालयमा जिम्मेवारी दिएरै प्रत्येक शुक्रबारलाई रचनात्मक दिनका रुपमा विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए। पदक विजेता खेलाडीहरुलाई हौसला बढाउने गरि प्रचारात्मक रुपमा परिक्रममा गरिएको उनले बताए । दुबै छात्राहरु खेलमात्र नभई पढाईमा समेत अब्बल रहेको उनले बताए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदमराज बश्यालले ओझेलमा परेको विद्यालय शैक्षिकसंगै खेलकुद, नृत्य लगायत गतिविधिमा समेत उत्कृष्टता हासिल गर्दै आएको बताए । विद्यालयमात्र नभई रुपन्देही र नेपालकै झण्डा फहराउन सफल भएको उनले बताए । खेलाडी राष्ट्रका गहनाका रुपमा मानिने हुदा पनि उनिहरुलाई ब्यावसायिक बनाउने गरि लाग्नुपर्ने उनले बताए ।

विद्यालयका पुर्व विद्यार्थी तथा प्रशिक्षक मनिष पाण्डेले नेपाल गोजुरियो कराते संघ अन्तरगत रहेर नियमित अभ्यास गराईदै आएको बताए । सफलता हासिल गरेको बताए । ३ र ४ फ्रेब्रअरीमा भएको प्रतियोगितामा ३ विधामा ८ सय खेलाडीहरु सहभागी रहेका थिए ।
कायृक्रममा खेलकुद संयोजक कृष्ण केसीले विद्यालयमा अहिले प्रशिक्षक नियुक्त गरेर नै नृत्य र कराते खेल प्रशिक्षण हुँदै आएको छ । त्यसैगरि क्रिकेट कोभिड संक्रमणबाट रोकिएको र निकट भविष्यमा फेरि संचालन गर्ने तयारीमा रहेको उनले बताए । विद्यालयमा ३० जना छात्रछात्राहरु नियमित प्रशिक्षणमा रहेका छन । विद्यालयमा ७ सय ५० जना विद्यार्थीहरु अध्ययरत छन भने ४० जना शिक्षक कर्मचारी कार्यरत छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?