ट्रेंडिंग:

>> कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु >> माइतीघर मण्डलामा कांग्रेस सांसद बजगाईँले गरे महँगो हवाइ भाडाको विरोध >> लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति >> नेप्सेमा ६२ अंकको वृद्धि, ९ अर्बको कारोबार >> जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछानेनै हो- डिपी अर्याल >> अस्ट्रेलियाविरुद्ध पाकिस्तानको ऐतिहासिक जित, २२ बर्षपछि जित्यो सिरिज >> चीन र अमेरिकाको राजदुत नियुक्त >> कोशीका पुर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइदै >> सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयको नियुक्ति >> करिब एक सय किलोग्राम गाँजासहित एक जना पक्राउ >> लामिछाने पक्राउ पर्दैमा रास्वपाले अनावश्यक होहल्ला गर्न आवश्यक छैन- देउवा >> तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली >> छठपर्व सकिएसँगै मधेसमा दिदीवहिनीको प्रेमको प्रतिक सामा चकेवा पर्वको रौनक >> लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री ढकाललाई >> मानव तस्करीको आरोप लागेका एमाले नेता अधिकारी पक्राउ >> सबै ‘स्विङ स्टेट’ जितेर ट्रम्पले बनाए इतिहास >> भारतविरुद्धको टेस्ट सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै >> ट्रम्पको पुनरागमनले बढ्यो चीनको चुनौती >> इन्टर मियामी एटलान्टासँग स्तब्ध, एमएलएस कपबाट बाहिरियो >> पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान >> महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती मनाइदै >> रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत लगिदै >> पूर्ण बहादुरको सारङ्गीले बनायो नयाँ किर्तिमान एकै दिन पायो ४६५ भन्दा बढी शो >> सरकारः उपनिर्वाचन भयरहित बनाऊ >> तिललाई पहाड बनाउने काम नगरौं >> शैक्षिक प्रणालीमा परिवर्तन भएन: मन्त्री तिमिल्सिना >> बन्ला त बुटवलमा फर्निचर ग्राम ? >> कक्षा ११ र १२ अनुत्तीर्ण १४ लाख विद्यार्थीले मौका परीक्षा दिन पाउने >> ‘खर्ब बढी लगानीमा उद्योगीप्रति सरकारको वेवास्ता’ >> यू-१९ महिला टी-२० विश्वकप छनौटमा नेपाल र थाइल्याण्ड खेल्दै >> पहाडी भूभागमा वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना >> तराईको प्रचण्ड गर्मीमा स्याउ खेती >> एमालेको सचिवालय बैठकले के के निर्णय गर्यो ? >> क्यालिफोर्नियामा नगर सदस्यमा भट्टराई निर्वाचितः गृहनगर तिलोत्तमामा खुशियाली >> रोटरी क्लव अफ बुटवल चौतारीको रक्तदानमा ६६ युनिट रगत संकलन >> नौलो बहुउद्देश्यीय सहकारीको साधारणसभा >> सहकारी वा मानव तस्करीमा संलग्न प्रकरण होस् सबै कानुनी दायरामा आउनुपर्छ- महामन्त्री थापा >> नेपाल युएईसँग पराजित >> गैडहवाको सूर्यपुरामा भव्यताका साथ मनाइयो छठ >> पुरुष यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक, नेपाल समुह बी मा >> गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : १७१ यात्रु ल्याएको जजिराले १६८ जना लिएर उड्यो >> गौतम बुद्ध विमानस्थल आइपुग्यो जजिराको विमान >> एमाले केन्द्रीय सल्लाहकार पोखरेलको निधन >> समयः एक अमूल्य सम्पत्ति >> ८७ जनामा डेङ्गुको सङ्क्रमण >> वडामै भत्ता पाउँदा लाभग्राहीलाई सहजता र सुबिधा >> कोलनगरमा बर्मी भिक्षुको चासो >> कलाका त्रिवेणी बेन

भारतीय अबैध माछाको तस्करी बढ्यो

१८ माघ २०८०, बिहीबार
१८ माघ २०८०, बिहीबार

बुटवल, १८ माघ । पछिल्लो समय रूपन्देहीका बिभिन्न सिमा नाकाबाट भारतीय माछाको आयात बढेको छ । नेपालमा भन्दा भारतमा माछाको मूल्य न्यून भएका कारण माछाको तस्करी बढेको हो । यसरी भन्सार चोरी तस्करी गरेर नेपाल भित्रीएका भारतीय माछामा लामो समयसम्म नगल्ने नकुहीने बस्तु राखीएकाले यस्ता सामानको प्रयोगले मानिसहरूको स्वास्थ्य नै जोखीममा पर्ने गरेको छ । नेपालमा किसानहरूले ब्यबसायिक रूपमा माछा उत्पादन गरेपनि समय–समयमा नेपाली उत्पादन निरुत्साहित गराउन तस्करहरूले भारतबाट अबैध बाटो हँुदै गुणस्तरहीन माछा नेपाल भित्राउने गरेका छन ।

रूपन्देही नवलपरासी पश्चिम र कपिलबस्तुका बिभिन्न सीमा नाकाबाट साप्ताहिक रूपमा ठूलो मात्रामा माछा नेपाल भित्रीने गरेको स्थानीयले बताएका छन । स्थानीयका अनुसार नेपालमा माछाको माग बढेका बेला भारतबाट ठूलो मात्रामा तस्करी हँुदै माछा भित्रीने गरेको उनीहरूको भनाइ छ । यता इलाका प्रहरी कार्यालय बुटवलले चोरी तस्करी भएर आएको लाखांै मूल्यको ६ क्वीन्टल माछा बरामद गरेको छ ।

बुधबार दिउँसो बुटवलको योगीकुटीमा छड्के चेकजाँच गर्दा दुईवटा माइक्रो बसको पछाडी डिक्टीमा राखेको अवस्थामा माछा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । रूपन्देहीको बेलहियाबाट बुटवल आउँदै गरेका माईक्रोबसमा मरेको माछा फेला परेकाले चोरी तस्करी भएर आएको हुन सक्ने प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक बिजय राज पण्डितले योगीकुटीमा दिउँसो राजमार्गमा २ बटा लु १ ख ९२६८, लु १ ख ९४५७ नम्बरको बस चेकजाँच गर्दा करीब १ लाख ५० हजार बराबरको मरेको माछा फेला परेको बताए । हामीले बसको डिक्टी चेकजाँच गर्दा उक्त माछा फेला पारेको भन्दै प्रमुख पण्डितले भने मरेको माछा पशु क्वारेन्टाईन चेकपोस्ट बेलैयाको रोहबरममा नष्ट गरीएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?