ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

टेबलटेनिस संघमा एनबी क्षेत्री

९ पुष २०८०, सोमबार
९ पुष २०८०, सोमबार

बुटवल, ९ पुस । रुपन्देही टेबलटेनिस संघको अठारौ वार्षिक साधारण सभा तथा चौथो अधिवेसनबाट नर बहादुर क्षेत्री (एनबी)को अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नया नेतृत्व चयन भएको छ । जसको उपाध्यक्ष महेश खनाल, उपाध्यक्ष दिप्पल लिगल, सचिव रमेश न्यौपाने, कोषाध्यक्ष गिता अर्याल, सदस्य अजित श्रेष्ठ, उमेश श्रेष्ठ, सुबिन प्रसाद थान्जु श्रेष्ठ, तिलक अधिकारी, शिव पुन, प्रज्वल श्रेष्ठ सर्वम्मत चयन भएका छन ।

सोमबार एक समारोहका बिच अधिवेसनको रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव राजेन्द्र श्रेष्ठले उद्घाटन गर्दै रुपन्देही हरेक खेलमा उर्वरभुमी भएको दाबी गरे । नेपालमा अधिकास विद्यालयहरुमा खेलिने टेबलटेनिस खेलको लोकप्रियतासंगै धेरै खेलाडीहरु उत्पादन हुदै आएको उनले बताए । सानो स्थान र थोरै लागत लाग्ने हुदा पनि यो खेलप्रति खेलाडीहरुको आर्कषण बढी रहेको उनले बताए । रुपन्देहीमा टेबलटेनिस खेलका दक्ष प्राविधिकहरु र खेलाडी हुदा नया उत्पादनमा समेत बल पुगेको उनले बताए ।

कार्यक्रममा संस्थाको सागठनिक र आर्थिक प्रगति पेश गर्दै अध्यक्ष सुरेन्द्र शाक्यले यस क्षेत्रमा हुने विद्यालयस्तरका धेरै प्रतियोगिता र नियमित अभ्यासका कारण युवा खेलाडी उत्पादनको लागि सहयोग मिलेको बताए । यो खेलको प्राविधिक र खेलाडीहरुलाई एकजुट बनाएर संस्थागत रुपमा आफुहरु अघि बढ्न सफल भएको उनले बताए ।

कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष महेन्द्र लिगलले नेपालको राष्ट्रिय खेलाडी उत्पादनमा विगतदेखि वर्तमानसम्म रुपन्देहीको गर्विलो ईतिहास रहेको भन्दै यसलाई निरन्तरता दिने गरि सरकारी लगानीको खाचो औल्याए ।

कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण कुमार श्रेष्ठले टेबलटेनिस खेललाई विद्यालयस्तरमा सिमित गर्न नहुने भन्दै युवा खेलाडीहरुलाई प्लेटफर्म दिने गरि कार्यक्रमहरु गर्नुपर्ने बताए । यसैबिच टेबलटेनिस विकासको लागि अक्षयकोष स्थापना गर्न संघका प्रमुख सल्लाहकार अर्जुन मान सैंजु र अध्यक्ष सुरेन्द्र शाक्यबाट ५०÷५० हजार रुपैया प्रदान गर्ने घोषणा समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?