ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

करोडौको लागतमा सडक बिस्तार तयारी

५ पुष २०८०, बिहीबार
५ पुष २०८०, बिहीबार

सुनवल, ५ पुस । पर्यटकिय मार्गको रूपमा विकास गर्ने गरि पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ६ पोखरापाली देखि वडा नम्बर १५ घिनाहा चोकसम्म दुई लेनमा सडक विस्तारको काम सुरु भएको छ । वुद्धकालिन पुरातात्विक तथा एतिहासिक स्थल पण्डितपुर सम्म जोड्ने गरी रामग्राम ६ पोखरापाली देखि पण्डितपुरसम्म ४१ करोड ८६ लाखको लागतमा सडक विस्तारको काम सुरु भएको हो । सडक विस्तार कार्यको शिलन्यास गर्दे रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले ठूलो लगानीमा सुरु भएको पण्डितपुरदेखि परासी सम्मको सडक विस्तारले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

पण्डितपुर वुद्धको मावली भएको बताउदै उहाँले पुरातात्विक स्थल पण्डितपुरको विकास र प्रवद्र्धनका लागी सडक उपयोगि हुने र रामग्राम आउने पर्यटकलाई पण्डितपुर सम्म पु¥याउन सकिने धारणा व्यक्त गरे । यादवले सो क्षेत्रमा धेरै किसानहरू बसोबास गर्ने गरेको बताउँदै कृषि उपजको विक्रि वितरणका लागी पनि सडक सहयोगि बन्ने बताउदै सडककै क्षेत्रमा पर्ने अलपत्र पुल निर्माणका लागी प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । विश्वबैंकको ऋण सहयोग र संघिय सरकारको अनुदानमा विस्तार हुन लागेको ५.७८ किलोमिटर लामो उक्त सडक १८ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी आशिस आर्शिवाद जेभि संग गत असोज मसान्तमा सम्झौता भएको थियो ।

नेपाल शहरी शासकिय तथा पुर्वाधार आयोजना अन्र्तगत निर्माण हुन लागेको उक्त सडक नाला, फुटपाथ सहित साढे १२ मिटर चौडाईको हुने छ । हाल जिर्ण रहेको उक्त सडक निर्माण पछि सदरमुकाम परासी संग सुविधा सम्पन्न सडकको सिधा सम्र्पक स्थापित हुनुका साथै पुरातात्विक स्थलको प्रर्वद्धनमा पनि सहयोगि हुने अपेक्षा गरिएको छ । पण्डितपुरलाई वुद्धको मावलीको रूपमा दाबि गरिदै आएको छ । सो स्थानमा केहि हप्ता अगाडी पुरातत्व विभागले गरेको जियोफिजिक्स सर्भेका क्रममा वुद्धकालिन शहरको ठुलो संरचना जमिनमुनि फेला परेको थियो । पण्डितपुर सम्म पुग्न अझै झन्डै तिन किलोमिटर सडक विस्तार गर्नुपर्छ, बाँकि सडक पनि अर्को चरणमा निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

सडक विस्तार शिलन्यास कार्यक्रममा रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरी, प्रमुख प्रशासकिय अधिकृत मोहन अर्याल, रामग्राम १५ का वडा अध्यक्ष धनपत यादव, स्थानिय शोभादेवि थारु लगाएलते बहुयोगी उक्त सडक निर्माण कार्यलाई पुरा गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?