ट्रेंडिंग:

>> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व

मृगौला, प्रोस्टेट र मुत्ररोगको निशुल्क शिविर

एकसय बढिलाई निशुल्क भिडियो एक्सरे तथा एक सय ५० जना बिरामीको जाँच र औषधी वितरण
३० मंसिर २०८०, शनिबार
३० मंसिर २०८०, शनिबार

बुटवल, ३० मंसिर । बुटवल उपमहानगरपालिका नयागाउस्थित लायन्स क्लब अफ बुटवल सिद्धबाबाको सचिवालय परिसरमा मृगौला, प्रोस्टेट र मुत्ररोगको निशुल्क शिविर गरिएको छ । लायन्स क्लब अफ बुटवल सिद्धबाबाको आयोजना, लायन्स क्लब अफ बुटवल सनसाईनको सहकार्यमा पहिलोपटक निशुल्क भिडियो एक्सरे, मधुमेह, पिसाब परिक्षण शिविर तथा औषधी वितरण गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै लायन्स डिष्ट्रिट ३२५ पि पिएमजेएफ अर्जुनमान सैजुले सानोसानो सहयोग जुटाएर समुदायमा शिक्षा, स्वस्थ्य र सचेतनाका काम गर्दै आएको बताए ।

पानासिया स्वस्थ्य क्लिनिकको प्राविधिक सहयोगमा चिकित्सकहरु वरिष्ठ युरोसर्जन डा बिरेन्द्र कुमार यादव, रेडियोलोजिस्ट डा सुरेन्द्र रायमाझी, फिजिसियन डा पाताल गिरि लगायत डेढ दर्जन चिकित्सक, फार्मेसिस्टहरुको सहयोग गरेका थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष तथा शिविरका संयोजक नारायण तिवारीले प्रत्येक महिना क्लब सचिवालयमा निशुल्क शिविर चलाउदै आएको बताए । क्लबको यो महिना विशेष शिविर अन्तरगत मृगौला, प्रोस्टेट र मुत्ररोगको निशुल्क शिविर चलाईएको उनले बताए । एकसय बढिको भिडियो एक्सरे तथा एक सय ५० जना बिरामीको जाँच र औषधी वितरण गरिएको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख मित्रमणी खनाल, लायन्सका पिडिजि महेन्द्रनारायण श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष रामप्रसाद बन्जाडे, पुर्वअध्यक्ष टंक प्रसाद गैरे, सदस्य डिबि खत्री, सचिव डोलराज बश्याल, सनसाईनका अध्यक्ष प्रभा सापकोटा, क्वेस्ट फामाच्यटिकल्सका सुजल केसी, ब्लु क्रस फार्माच्यटिकल्सका विष्णु खाम्चाले स्वस्थ्य शिविरलाई निरन्तर चलाउदै लैजाने योजना बनाउन जरुरी रहेको बताए । क्वेस्ट फार्माच्यटिकल्स प्रालि र ब्लु क्रस फार्माच्यटिकल्स प्रालिबाट औषधि सहयोग भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?