ट्रेंडिंग:

>> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान

निसन्तान दम्पतीहरुलाई ओममा एकदिने ईन्दरा आईबिएम सचेतना

३० मंसिर २०८०, शनिबार
३० मंसिर २०८०, शनिबार

बुटवल, ३० मंसिर । रुपन्देहीका निसन्तान दम्पतीहरुलाई लक्षित गरि शनिबार तिलोत्तमामा एक दिने सचेतना कार्यक्रम गरिएको छ । तिलोत्तमा नगरपालिकास्थित ओम महिला तथा बाल अस्पतालमा ईन्दरा आईबिएमले एक दिने सचेतना कार्यक्रम चलाएको हो ।

ओम महिला तथा बाल अस्पतालका प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा शर्मिला शर्माले रुपन्देही र पश्चिम क्षेत्रमा निसन्तान दम्पतीहरुलाई टेष्ट ट्युब बेबिको प्रक्रिया बुझाउने गरि पहिलोपटक अभिमुखिकरण कार्यक्रम गरिएको बताईन । धेरै घरपरिवारमा निसन्तान हुदा पारिवारिक निरासा र द्वन्द हुने गरेको भन्दै यसको बिकल्पका रुपमा यो सेवा भएको उनले बताईन । निसन्तान दम्पतीलाई कार्यक्रममा अभिमुखिकरण गरिएको छ । पहिलो चरणमा मासिक रुपमा चलाउने सेवालाई बिस्तारै स्थाई रुपमा चलाउने लक्ष्य रहेको उनले बताईन । टेष्ट ट्युब बेबिको प्रक्रिया गर्दा ३ लाख लाग्ने भएपनि २ लाख ६० हजारमा उपचार हुने उनले बताईन ।

कार्यक्रममा प्रसुती तथा स्त्रि रोग विशेषज्ञ डा नेहा हुमागाई र डा मनिषा आचार्यले निसन्तान समस्याको वर्तमान अवस्था र यसको समाधानबारे जानकारी दिएका थिए । डा आचार्यले इन्दिरा आईबिएमबाट १ लाख ४० हजार टेष्टट्युब बेबी जन्माएर निसन्तान दम्पतीहरुलाई खुशी दिन सफल भएको बताईन । भारतमा आईबिएफ सेवामा नाम कमाएको ईन्दरा आईबिएमको भारतमा १ सय २० शाखाहरु छन । नेपालको काठमाडौमा सेवा दिदै आएको छ । गुणस्तरिय सेवामा नाम कमाएको ईन्दिरा आईबिएम रुपन्देहीहरुलाई पहिलो पटक राखेको हो ।

कार्यक्रममा अस्पतालका डाईरेक्टर कमला हमालले महिला र बालबालिकाको क्षेत्रमा विशेषज्ञ सेवा दिने गरि नीजि क्षेत्रबाट अस्पताल संचालन गरिएको भन्दै यहाबाट विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम समेत निरन्तर चलाईने बताईन । निकट भविष्यमा आईबिएम सेन्टर चलाउने योजना रहेको उनले बताईन । अस्पतालमा हाल एक दर्जन चिकित्सकसहित ५२ जना कर्मचारीहरुले सेवा दिदै आएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?