ट्रेंडिंग:

>> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु
खल्ती एजेन्ट मिट सम्पन्न

प्रविधिको सुविधासंगै जोखिमबारे सचेत हुनुपर्नेमा जोड

७ आश्विन २०८०, आईतवार
७ आश्विन २०८०, आईतवार

बुटवल, ७ असोज। ‘टुगेथर डिजिटल नेपाल’ को लक्ष्य बोकेको खल्टीको बुटवलमा एजेन्ट मिट कार्यक्रम गरेको छ । रुपन्देही क्षेत्रमा रहेका खल्ती एजेन्टहरुलाई सेवा र अफरहरु बारे जानकारी दिने तथा सल्लाहसुझाव लिने रुपमा कार्यक्रम गरिएको हो ।

खल्तीका हब ईन्चार्ज प्रदिप अर्यालले खल्टी स्थापनादेखी वर्तमान अवस्थासम्म उपभोक्तामाझ पुर्याएको सहज सेवाका बारेमा जानकारी दिए । जानकी टेक्नोलोजीको नामबाट २००७ मा दर्ता भई आईटि सेवा शुरु भएको बिस्तारै यो २००१७ मा खल्तीसम्मको नामबाट सेवा दिन सफल भएको छ । ‘खल्तीमा के छ ?’ अभियानमा रहेर यसका बिशेषताहरु फण्ड लोड, बैक लिक, मेजर सर्भिस, सुरक्षा, खल्ती अभियानहरु, सफलताको कथा, खल्ती सपोर्टका महत्वपुर्ण सेवा बारे अर्यालले प्रकाश पारे । खल्तीमा बैक लिक मार्फत पेयमेन्ट सबैभन्दा उत्कृष्ट अप्सन भएको उनले दाबी गरे ।

 

 

यसैगरि दशै अफरमा खल्तीबाट हवाई टिकट काट्ने ग्राहकलाई लखपति योजना, डिलरलाई अफर, प्रत्येक पटक ५० रुपैया टपअफमा डाईमण्ड रिङको अफरहरुको बारेमा समेत जानकारी दिए । लुम्बिनी प्रदेशमा हाल ३० हजार एजेन्ट, १ हजार प्लस डिलर र १ लाख युजरहरु रहेको उनले तथ्याक सुनाए ।

कार्यक्रम बोल्दै कालिका कलेजका प्राचार्य घनश्याम पाठकले वर्तमान समय प्राविधिक शिक्षासंगै यसको ब्यवहारिक प्रयोग महत्वपूर्ण रहेको भन्दै खल्ती आईटीको नया ब्यवहारिक सिकाईसंग रोजगारको अवसरका रुपमा आएको बताए । स्वदेशमा नै आईटी फिल्डमा धेरैलाई रोजगार दिएर अवसरको ढोका खोलेको उनले बताए । कालिकालाई पाच पटकसम्म राष्ट्रिय ध्वजा प्राप्त गर्ने विद्यालयका रुपमा परिचित बनाउन सफल भएको ईतिहास स्मरण गर्दै उनले बालबालिकाहरुमा प्राविधिक शिक्षाप्रतिको मोह धेरै भेटेको बताए ।

‘बचत र कारोबारको कुरा गरौ, बित्तिय साक्षरताको सुरुवात गरौ ।’ नारा आत्मसात गर्दै खल्तीले आफनो उपभोक्ताको हितमा काम गर्दै आएको खल्तीका प्रदेश ईन्चार्ज मनिष न्यौपानेले बताए । स्थापनाबाट नै ससाना देखि ठुला शुल्कसम्म तिर्न सक्ने गरि ब्यवस्था गरेको भन्दै बुटवलमा कार्यालय स्थापना गरेर नजिकबाट सदस्यहरुसंग जोडिएर सल्लाह सुझाव लिने रुपमा कार्यक्रम आयोजना भएको उनले बताए ।

कार्यक्रममा साईन रेसुङा बैकमा आईटि हेड देविप्रसाद पौडेलले अबको युग डिजिटल पेयमेन्टको युग भएको बताए । खल्ती एउटा महत्वपुर्ण र सुविधायुक्त सफ्टवेयर भएको भन्दै उनले नया नया वालेटमा कतिपय जोखिमलाई मध्येनजर गरि सचेतना जगाउने काममा समेत अभियान चलाउन जरुरी रहेको बताए । पासवर्ड, ओटिपि नम्बर कसैलाई नदिन धेरै सुचनाहरु जारी भैरहेको भन्दै उनले ग्राहकहरुलाई यसको राम्रो शिक्षा दिएर सचेत बनाउन जरुरी रहेको बताए ।

कार्यक्रममा सुपर डिलर ईश्वरी ज्ञवाली, प्रदेश म्यानेजर विश्वराज बस्नेत, प्रदेश ईन्चार्ज मनिष न्यौपाने, खल्टीका ट्रेनिङ ईन्चार्ज दिपेन्द्र चौधरी, प्रदेश ईन्चार्ज बिरेन्द्र बिष्ट, बुटवल हबका हब एसिस्टेन्स हरि ज्ञवालीले समयसापेक्ष खल्तीको प्रयोगबाट छिटोछरितो, सुरक्षित र सहज कारोबारमा मद्यत मिल्ने गरि सेवा दिदै आएको भन्दै कार्यक्रमबाट प्राप्त सल्लाहसुझाव सेवालाई थप प्रभावकारी बनाउन सहयोग सिद्ध हुने बताए । हाल खल्तीसंग ६० बढि बैक तथा वित्तिय संस्थाहरु जोडिएको र ३५ लाख बढि उपभोक्ता रहेको छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?