ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

बि बोईङ ब्याटल सम्पन्न

१ आश्विन २०८०, सोमबार
१ आश्विन २०८०, सोमबार

बुटवल, १ असोज । बि बोईङमा आर्कषित युवाहरु बिच प्रतिस्प्रर्धात्मक प्रतियोगिता गराएर प्रतिभा प्रस्फुटन गर्ने उद्येश्यका साथ मदन भण्डारी स्र्पोट्स एकेडेमी बुटवल उपमहानगरपालिकाले प्रतियोगिता गरेको छ । एकेडेमीको आयोजनामा शनिबार स्टिल द किङ भोल्युम ४ बि बोईङ ब्याटल प्रतियोगिता विभिन्न ४ ईभेन्टमा सम्पन्न भएको हो । प्रतियोगिता अन्तरगत वन भर्सेज वन ब्रेकिङमा बि बोय गाना विजयी भएका छन । यसैगरि पासाङ उपविजेतामा चित्त बुझाए । यसैगरि वन भर्सेज वन ओपन स्टाईलमा एक्जिट पप विजयी भए । मनोज उपविजेतामा चित्त बुझाए ।

सेभेन टु स्मोक पावरमुभसमा भने बि बोय ईड वन विजेता रहे । यसैगरि टु भर्सेज टु ब्रेक द रुल्समा भने इड वन एण्ड पपिङ साहिल विजेता भए भने उषा एण्ड बि बोय अन्कित उपविजेता रहे । ओडान लज एण्ड बारमा भएको प्रतियोगितामा बि बोय लिलजेन, सुगर र बि बोय चि निर्णायक रहेका थिए ।

बि बोईङप्रति आर्कषित युवाहरुलाई गोलबन्ध गरि बुटवलमा एकेडेमी बनाउने र प्लटफर्म दिने गरि प्रतियोगिता आयोजना गरेको एकेडेमीका गौरब क्षेत्रीले बताए । नेपालमा अझै पनि बिबोईङमा आवद्ध युवाहरुप्रति सकारात्मक सोच विकास हुन नसकेको उनले दुखेसो गरे । रुपन्देहीका बिबोईगका धेरै क्षमतावान युवाहरु अवसरबाट बन्चित भएको भन्दै राष्ट्रिय, अन्तराष्ट्रिय मन्चसम्म पुग्ने गरि वातावरण सृजना गर्ने गरि एकेडेमीको अवधारणामा काम अघि बढाउन थालेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?