ट्रेंडिंग:

>> एनपिएलको उत्साहलाई मर्न नदेउ >> प्रमको चीन भ्रमण र सहयोग विवादको तरंग >> गाई ब्याए किसानलाई दश हजार >> एक कप चियाकाे एक लाख ! दुबइमा पाइन्छ पिउन >> भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो >> जनतालाई स्वास्थ्य बीमाले सास्ती >> नया ब्यवस्थापनमा सिजल एण्ड स्पाईस >> न्यायको भरोसा दिँदै पालिका >> सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण शीर्षस्थानमा कायमै >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> १५ औं कपिलवस्तु महोत्सवः महिलालाई डान्स आइडलको नेतृत्व >> गुरुकुललाई बुद्धभूमि नगरपालिकाको सहयोग >> अनलाइन जुवा र क्रिप्टोमा एकै व्यक्तिले गरे ५५ करोडको कारोबार >> जिप दुर्घटना : एक करोड ३२ लाख खर्च व्यहोर्न मुस्किल >> दुर्गमका अति विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री >> सिमेन्टको मूल्य प्रतिबोरा १०० रुपियाँ बढ्यो, खारेज गर्न निर्माण व्यवसायीको माग >> अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार >> विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा >> फ्रान्समा भेटिए १०वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी >> उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय >> दुर्घटनामा युवकको मृत्यु >> धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी, अफ्रिकी देश गाम्बिया सबैभन्दा बढी >> सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता >> मेक्सिकोको ट्रम्पलाइ चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छाैं’ >> पूर्वराजा शाह अर्को साता नेपालगन्ज भ्रमणमा >> चौधरी ग्रुपमा लागेको ताला खुल्यो >> विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य >> ‘पुष्पा- २’ का कलाकार माथी शारीरिक तथा आर्थिक शोषण आरोप >> जी ७ का बिदेशमन्त्रीहरुले गरे लेबनानमा युद्द बिरामको अपिल >> एनसेल फाउन्डेसनको सहकार्यमा लैैङ्गीक हिंसा विरुद्धको अभियान >> एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिनमिल्ने >> यी हुन पाँचवटा सहकारीको तीन अर्ब ठगीका ‘नाइके’ हरू >> औपचारिकतामै सीमित उद्योग दिवस >> हिंसाका घटनामा आएन कमी >> गाउँपालिका पुग्ने सडक नै तीन बर्षदेखि अलपत्र >> सडकमा सरकारको लापरबाहीः फराकिलो सडकमा साँगुरो पुल >> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो >> कर्णालीमा ५२ प्रतिशत बालविवाह >> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल

ब्राह्मण समाज रुपन्देहीको अध्यक्षमा भुसाल सर्वसम्मत

२६ भाद्र २०८०, मंगलवार
२६ भाद्र २०८०, मंगलवार

बुटवल, २६ भदौ । ब्राह्मण समाज रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनले टोपलाल भुसालको अध्यक्षता नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ । यस्तै उपाध्यक्षहरुमा गोबिन्दराज पाण्डे,आत्मराम पाण्डे र लक्षु न्यौपाने, सचिवमा दिवाकर अधिकारी,सहसचिवमा कमला पन्थ र कोषाध्यक्षमा गोबिन्दप्रसाद बसयाल रहेका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा बाटुलीकुमारी रेग्मी,बोधराज गौडेल,पार्वती पन्थी,कुमार भट्टराईृ,भिमप्रसाद पाण्डेय,चेतनारायण कंडेल,रेशम पाण्डे,हरिप्रसाद तिवारी,बालकृष्ण भट्टराई,अनिता गौतम,कुमार भट्टराई चयन भएका छन् । यस्तै जगन्नाथ न्यौपाने,कमलकान्त पौडेल,कृष्णप्रसाद भण्डारी,बाबुराम पौडेल,प्रकाशचन्द्र न्यौपाने,चोलाकान्त भट्टराई,चन्द्रमान तिवारी,रमेशकुमार शर्मा,चेतनारायण गौतम,हरिराज विष्ट र अनिता गौतम चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष भुसालले ब्राहमण समाजलाई जिल्लाका सबै वडा र टोलसम्म पुर्‍याउने अभियान सञ्चालन गर्ने र ब्राह्मण समुदायका छोराछोरीमाथि उच्च शिक्षा अध्ययनको छात्रवृत्तिमा भइरहेको जातीय विभेदका विरुद्ध सशक्त अभियान चलाउने बताए ।

अधिवेशन उद्घाटन कार्यक्रममा बाेल्दै ब्राह्मण अगुवाहरुले आफ्नो धर्म,संस्कार र संस्कृतिको संरक्षणका लागि ब्राह्मण समुदायबीच एकता हुनुपर्नेमा जाेड दिए । ब्राह्मण समुदायले मुलुक सञ्चालन गर्ने नेतृत्व गरेको अवस्थामा ब्राह्मण समुदायमाथि थिचोमिचो भैरहेको भन्दै उनिहरूले आफ्नो धर्म,संस्कार र संस्कृतीकाे संरक्षणका लागि ब्राह्मणहरू एकजुट हुनुको बिकल्प नभएको बताए । ब्राह्मणहरू एकता नभएकै कारण ब्राह्मण समुदायका छाेराछाेरीहरूले छात्रवृत्तिमा उच्च शिक्षा हाशिल गर्नबाट बन्चित हुनुपरेको गुनासो गरे । ९५ प्रतिशत नम्बर ल्याउने ब्राह्मण समुदायका छाेराछाेरीले छात्रवृत्ति नपाउने र अन्य समुदायका ५० प्रतिशत ल्याउनेले छात्रवृत्ति पाउने कुरा न्यायीक नभएको बताए ।  आरक्षण जातको आधारमा नभएर बर्गकाे आधारमा हुनुपर्नेमा जाेड दिए । ९४ प्रतिशत ओमकार समुदाय बस्ने मुलुकलाई सिमित ब्यक्तिकाे निहित स्वार्थ पुर्तिका लागि लहडकाे भरमा धर्म निरपेक्ष राष्ट्र घाेषणा गर्नु गलत भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?