ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ
विश्व आत्महत्या रोकथाम दिवस

बुटवलमा सचेतना रयाली

२४ भाद्र २०८०, आईतवार
२४ भाद्र २०८०, आईतवार

बुटवल, २४ भदौ । ‘आशा जगाऔ, जीवन बचाऔ’ नारासहित विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बुटवलमा बृहत् जनचेतनामुलक रयाली गरिएको छ । विदेशबाट आउनेमा मानसिक स्वस्थ्यको परामर्श नहुदा आत्महत्याको दर बढेको छ । रोटरी ई क्लब अफ मेडिकोफ्युजन हाईब्रिड नेपालको आयोजनामा राजमार्ग चौराहाबाट प्लेकार्ड सहित निस्किएको रयालि पुषपलाल पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

क्लबका ईलेक्ट प्रेसिडेन्ट तथा मनोरोग विशेषज्ञ डा बिक्रम काफ्लेले आत्महत्या रोक्न सकिने दाबी गरे। वर्तमान समयमा नसक्नुको कारण महत्त्वपूर्ण कुराहरु छुटेको बताए । आत्महत्या गर्न लागेको ब्यक्तिले संकेत गर्छन। ईच्छा ब्यक्त गर्ने, आफ्नो सम्पत्ति नामसारि दिने, सुतिरहन पाएजस्तो गर्ने कुरा आत्महत्यालाई कायरको दृष्टिकोणबाट हेरिनु गलत हो । कुरा सुनिदिने, राहत महसुस हुन्छ । धेरै कुरा राख्छ । त्यसपछि बल्ल ब्यवस्थापन हुन्छ। क्षणिक बिचार हो जसलाई रोक्न सके हामी समाधान हुन्छ ।
आयोजक क्लबका अध्यक्ष अप्सरा नेपाल, रोटरी क्लब अफ़ लुम्बिनी स्टार्सका सचिव बिमल ढकालले सामाजिक कार्यमा सबै रोटरीयनहरु एकजुट भएर लाग्ने बताए । कार्यक्रममा मनोरोग विशेषज्ञ डा.मनोज ढुगानाले आत्महत्याको दर विश्वमा नै बढ्दो रहेको बताउछन । प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्याको प्रयास गर्ने गरेको छ । अझ ९० प्रतिशत मानसिक समस्याकै कारण आत्महत्याको प्रयास गर्ने गरेको उनले बताए । बाकि ५ प्रतिशत लागुऔषध सेवन मुख्य कारण देखिएको उनले बताए ।

ईलाका प्रहरी कार्यालय बुटवलका नायब उपरिक्षक दान बहादुर थापाले आत्महत्या न्युनिकरण गर्ने दायित्व समाजको सबै वर्गको भएको बताए । प्रहरीले प्रमोशन, निरोधात्मक गतिविधि र दण्डानात्मक विधिबाट गरि ३ पि मार्फत काम गर्ने उनले बताए । लागुऔषध दुब्यर्सनी, आत्महत्या रोकथाममा काम गर्दै आएको बताए । समुदायका हरेकले मानिसको जिवनमा आशा जगाउने गरि सानो रुपमा भए पनि काम गर्दै जानुपर्ने उनले बताए । प्रहरी समुदाय साझेदारी सहकार्य गरेर सधै अघि बढ्न चाहेको उनले बताए । दुई दर्जन क्लबहरुको सहभागीता रहेको थियो ।

भिडियो सामग्री

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?