ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

कञ्चनमा बजार अनुगमन तीब्र, राजश्व संकलन दोब्बर

२० भाद्र २०८०, बुधबार
२० भाद्र २०८०, बुधबार

कञ्चन, २० भदौ । उपप्रमुख मौसमी थापा मगरको नेतृत्वमा भएको अनुगमनमा म्याद नाघेका सामान बरामद गर्नुका साथै केही पसलहरू दर्ता नभएका, म्याद नाघेको सामान विक्री गरिएको भेटिएको थियो । अनुगमनका क्रममा अवका दिनमा म्याद नाघेका सामान विक्री नगर्न अनुरोध गरिएको र पेशा ब्यवसाय एक साताभित्रै दर्ता गरेर सञ्चालन गर्न निर्देशन दिएको पालिकाले जनाएको छ । त्यसैगरि अर्कोपटकको अनुगमनमा पनि सुधार गरेर पसल ब्यवसाय सञ्चालन नगरेमा कारवाही गर्ने पालिकाले चेतावनी दिएको छ । कञ्चन गाउँपालिकाले चालू आर्थिक बर्षको दुई महिनामा ४० लाख बढी राजस्व संकलन गर्न सफल भएको छ । राजस्व संकलनको अनुपात यो बर्ष गत बर्षको भन्दा दोब्बरले धेरै हो ।

यसैगरी कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनका विभिन्न वडामा बजार अनुगमन गर्दा म्याद नाघेका खाद्यान्न सामाग्री र चिसो पेय पदार्थहरू बरामद भएको बताउँदै त्यस्ता सामाग्रीले उपभोक्ताको स्वास्थ्यमा हानी गर्ने भएकोले त्यस्ता उपभोग्य सामाग्री विक्री नगर्न व्यवसायीसंग अनुरोध गरिन । त्यसैगरी कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले उपभोक्ताको अधिकार संरक्षण गर्न बजार अनुगमन गरिएको बताउँदै बजार अनुगमनका क्रममा ब्यवसाय दर्ता नगरेको र म्याद नाघेका सामानको बिक्री वितरण गरेको पाइएकोले आगामी दिनमा त्यस्ता सामानको बिक्री बितरण नगर्न व्यवसायीसंग आग्रह गरे ।

त्यसैगरी कञ्चन गाउँपालिका १ का वडा अध्यक्ष हरिनारायण थारुले बजार अनुगमनका क्रममा धेरै ब्यवसायीले दर्ता गरेरै पसल ब्यवसाय संचालन गरेको पाइएको बताउँदै केही ब्यवसायीले भने दर्ता नगरीकन संचालन गरेकोले सवैलाई सम्झाई बुझाई गरेर दर्ता गर्न अनुरोध गरेको बताए ।

कञ्चन गाउँपालिकाले यसअघि आयोजना गरेको घुम्ति शिविरबाट एक हजार चारसय बढी सेवाग्राहीले सेवा लिएका थिए । त्यसमध्ये एक हजार बढी जेष्ठ नागरिकले जेष्ठ नागरिक परिचय पत्र पाउनुका साथै तीनसय बढी व्यवसायीले वडाबाटै नबिकरण तथा नयाँ दर्ताको सेवा लिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?