© २०२३
बुटवल, १८ भदौ । नेपाल हदय रोग निवारण प्रतिष्ठान रुपन्देही शाखाको सातौ वार्षिक साधारण सभा तथा चौथो अधिवेसनबाट बोनिन पियाको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन ।
सोमबार बुटवलमा भएको अधिवेसनबाट उपाध्यक्षमा काजिमान श्रेष्ठ, नरेश कुमार श्रेष्ठ, सचिव राजेन्द्र कार्की, कोषाध्यक्ष उमाशंकर मालपानी, सहसचिव करुण खनाल, सहकोषाध्यक्ष कमला पोख्रेल पराजुली तथा सदस्यहरुमा अभिषेक भारी, चन्द्र प्रसाद पौडेल, जिवकान्त काफले, ध्रुव कुमार शर्मा, झपट बहादुर जिसी (जेबी) र संजय मुडभरी सर्वसम्मत भएका छन । हाल प्रतिष्ठान शाखामा २ सय सदस्यहरु छन ।
भिडियो सामग्री