ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

बुटवल रक्सले सागितिक कार्यक्रम गरि मनायो पाचौं वार्षिकोत्सव

१७ भाद्र २०८०, आइतबार
१७ भाद्र २०८०, आइतबार

बुटवल, १७ भदौ । रुपन्देहीमा रहेका रक गायकहरुको ब्याडहरुले बुटवल रक्सको पाचौं वार्षिक उत्सव मनाएको छ । बुटवलको कन्सेप्ट क्लबमा भएको कार्यक्रमको संगितकर्मी सुरेश सेन्चुरीले संगितको महत्व र समयसापेक्ष परिवर्तनका बारेमा बताए । पुराना संगीत, पुराना व्याण्डहरुको र अहिलेको युवा व्याण्ड, फरक कला शैली, ती दिनहरुमा प्रयोग हुने म्युजिक सिस्टम, कार्यक्रम स्थलसंगै संगितप्रेमीहरुमा परिवर्तन आएको बताए ।

अग्रज संगीतकर्मी नारायण थापा, सुदन बास्कोटा लगायत पुर्वान्चल रक्सका बोर्ड सदस्य उत्सव भट्टराईले स्थानिय कलाकारलाई प्रोत्साहन मिल्ने गरि ब्याड संचालन भएको बताए । बुटवल, पाल्पा, भैरहवा सेरोफेरोमा रहेका संगीतिक व्याण्डहरुको साझा समूहका रुपमा
कार्यक्रममा सिन्थेसिस नेपाल व्याण्ड लगायत संगीतकर्मीहरुद्वारा आफ्नो प्रस्तुती संयुक्त रुपमा प्रस्तुत गरेका थिए । कार्यक्रमलाई थप उत्साह बनाउन ड एज व्याण्ड, रकजिन, म्युजिक हब, सिम्फोनी म्युजिक, म्युजिक सप, हाम्रो बुटवल खस्यौलीबाट राफल चिठ्ठाको पनि आयोजना गरि गिफ्टहरु सहयोग स्वरुप प्राप्त भएको बुटवल रक्सका सचिव अनुप प्रधानले बताए ।

बुटवल रक्सको पाचौं वार्षिक उत्सव कार्यक्रम सुरज हितानको संयोजकत्वमा भएको थियो भने लाइट र एलइडि स्क्रिन धिरज सुनार, लोगो डिजाइनमा सुजन मानन्धर, साउण्ड टेक्निसियन लब श्रेष्ठले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि सुरेश सेन्चुरीज्युलाई मायाको चिनो प्रदान गरिएको थियो। त्यसैगरी कार्यक्रम स्थल सहयोग प्रदान गरिएकोमा कन्सेप्ट क्लबलाई सम्मान स्वरूप फ्रेम्ड सर्टिफिकेट प्रदान गरिएको थियो ।

कार्यक्रमले स्थानीय व्याण्डहरुको पहिचानसँगै एकता कायम गर्दै अगाडि बढ्न प्रेरित गरेको र आगामी दिनमा अझै कलात्मक कार्यक्रमहरु आयोजना गरिने र यसमा सम्पूर्ण संगीतकर्मीहरुको साथ, सल्लाह रहिरहन्छ भन्ने कामना बुटवल रक्सका अध्यक्ष बसन्त श्रेष्ठले बताए । कार्यक्रममा कन्सेप्ट क्लबका संचालक अतित थापाले कलाकारहरुलाई निरन्तर साथ गरिरहने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?