ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि

स्टेप अप हस्पिटालिटी आठौ वर्षमा

१० भाद्र २०८०, आइतबार
१० भाद्र २०८०, आइतबार

बुटवल, १० भदौ। रुपन्देहीमा रहेर पर्यटन उद्योगमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको स्टेप अप हस्पिटालिटी आठौ वर्षमा प्रवेश गरेको छ । दिवसको अवसर पारेर आईतबार संस्थाले बारटेण्डर विद्यार्थीहरु बिचमा प्रतियोगिता, बनभोज तथा सम्मान कार्यक्रम गरि मनाईएको हो ।

अण्डरग्राउण्ड फ्लेयर च्याम्पियनसिप अन्तरगत मिक्सोलोजीमा कमल श्रेष्ठ विजेता बने । यसैगरि सुशी थापा उपविजेता बनिन । बारिष्ठामा उमंग पुन विजेता तथा सागर एमसी उपविजेता बने । फलेयरको विजेता चाहन थापा र उपविजेता कृष गौचन भए । भने राईजिङ स्टार समिर थापा बने ।

विद्यार्थीहरुको सिकाई परिक्षणका रुपमा वार्षिकोत्सवको अवसर पारेर जुनियर र सिनियर गरि दुई समुहमा अण्डरग्राउण्ड फ्लेयर च्याम्पियनसिप कार्यक्रम गरिएको संस्थाका संचालक/प्रशिक्षक बिष्णु सारुले बताए । सिटिईभिटी अन्तरगत ३ महिने बारटेन्डर र बरिष्टा विषयमा युवाहरुलाई सैद्धान्तिक र ब्यवहारिक तालिम प्रदान गर्दै आएको संस्थाका संचालक/ प्रशिक्षक सारुले बताए । तालिमसंगै रोजगार सुनिश्चित हुने हुदा पनि युवाहरु यो पेशामा आर्कषण रुपमा रहेको उनले दाबी गरे । ‘अहिलेको माग नै हस्पिटालिटीमा दक्ष जनशक्ति हो ।’— उनले भने ।

लामोसमय विदेशमा सिकेको अनुभवलाई सारुले बुटवलमा रहेर संस्थागत रुपमा दक्ष जनशक्ति उत्पादन गर्दै आएका छन ।
हाल संस्थामा बारटेन्डर र बरिष्टा विषयमा अध्ययन गरिरहेका १ सय १० बढि विद्यार्थीहरु अध्ययरत छन । भने ६ जना प्रशिक्षकहरु छन । विद्यार्थीहरुले सास्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।

 

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?