बुटवल । बैशाख । लुम्बिनी प्रदेशस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगीता मंगलबारबाट बुटवलमा सुरु भएको छ । प्रतियोगीतमा १२ जिल्लाका ६ विधामा १ हजार ८० खेलाडी सहभागी छन् ।