© २०२३
काठमाडौँ ।
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको जारी मतगणनामा एसोसिएटतर्फ १९ सदस्यको नतिजा आएको छ। बिहीबार बिहान प्राप्त अन्तिम मतपरिणामअनुसार एसोसिएटतर्फ सबैभन्दा धेरै मत ल्याउने १९ जना सदस्य पदमा विजयी भएका हुन्।
हेर्नुहोस् सूची
मतदाता संख्या- १७४८
भोट खसेको- १६५०
उम्मेदवारको नाम र प्राप्त मत (यसमा सबैभन्दा बढी मत ल्याउने १९ जना विजयी हुन्)
१. अम्बिका प्रसाद पौडेल- १३६३
२.अविनाश बोहोरा- १२७५
३. आनन्द कुमार बगेरिया- १३६४
४. उज्वल कुमार श्रेष्ठ- ११९१
५. हृषी अग्रवल- ८८१
६. कृष्ण लाल महर्जन- ७६०
७. गोपाल खनाल- १२६५
८. चन्द्र प्रसाद ढकाल- ५२८
९. चिराग गोयल- ७५५
१०. जुना माथेमा- ९९१
११. डा. रामशरण थपलिया- १४४०
१२. देश्बन्धु बस्नेत- १२८४
१३. निराजन बहादुर चलाउने- २१८
१४. प्रवल जङ पाण्डे- ११२८
१५. बाबुकाजी कार्की- ८३८
१६. भरत रानाभाट- ६०९
१७. मनोज पौडेल- १३७३
१८. मुकुन्द प्रसाद तिमल्सिना- ८४२
१९. रतन लाल केडिया- ८३७
२०. राज्य लक्छ्मी महर्जन शाक्य- २७४
२१. राजेशकुमार अग्रवाल- १३१२
२२. रामशरण भण्डारी- ८४०
२३. शक्तिकुमार बेगानी- ९८८
२४. सुशील थापा- १३२९
२५. शैलेन्द्र गुरागाईं- १३१५
२६. सन्दीपकुमार अग्रवाल- ९२५
२७. सुनिल नारायण श्रेष्ठ- १३४२
२८. हरिप्रसाद पाठक- ४७९
२९. हेमन्त गोल्छा- १३००
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी