© २०२३
काठमाडौँ ।
चालू आर्थिक वर्षको ८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँ बराबर भएको छ। चालू आर्थिक वर्षमा वस्तु आयात तथा निर्यात दुवै घटिरहेको छ। यो अवस्थामा पनि नेपालको व्यापार घाटा उच्च नै देखिएको छ।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको वस्तु आयात १० खर्ब ५८ अर्ब रुपैयाँ बराबरको देखिएको छ भने वस्तु निर्यात १ खर्ब ४ अर्ब रुपैयाँ बराबर देखिएको छ।
गत आर्थिक वर्षको ७ महिना अवधीमा नेपालको वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको भएको थियो।
यस्तै, चालू आर्थिक वर्षको सोही अवधीमा ११ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको मात्रै भएको छ। गत वर्षको तुलनामा यो वर्ष २० प्रतिशतले वैदेशिक व्यापार खस्किएको हो।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी