Butwal Today

रास्वपा सचिवालय बैठक जारी

१४ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी छ ।

सभापति रवि लामिछानेको अध्यक्षतामा जारी बैठकमा समसामयिक विषयमा छलफल भइरहेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकमा उपसभापति डा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्य, सहमहामन्त्री असिम शाह, सचिवालय सदस्य शिशिर खनाल, कविन्द्र बुर्लाकोटी र गणेश पराजुलीलगायत नेता सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?