Butwal Today

कांग्रेस सभापतिमा गगन, श्यामकृष्ण र किशोरसिंहको उम्मेदवारी

२० आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार भएको मनोनयन दर्तामा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

मनोनयन दर्ता मंगलबार दिउँसो साढे १२ बजेदेखि साँझ ६ बजेसम्म भएको थियो । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?