© 2026
दाङ । जिल्ला बार एकाइ दाङको निर्वाचनबाट मणिराज आचार्य ‘मौसम’ अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचनबाट नयाँ कार्यसमितिको उपाध्यक्षमा तिलक केसी, सचिवमा भरत न्यौपाने, कोषाध्यक्षमा फकला थारू र सह–सचिवमा बिना पाण्डेय निर्वाचित भएका छन्।
उनका प्रतिस्प्रदी निर्मल गौतमलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । निरअध्यक्षमा निर्बाचित आचार्य एमाले निकट कानुन व्यवसायी संगठनका नेता हुन । त्यसैगरी सदस्य पदमा गोपाल प्रसाद भुषाल, बिनय कुमार मिश्र, माधव अधिकारी, शान्तराज सुवेदी, धनसिंह केसी, निश्चल हमाल र मनिराम चौधरी निर्वाचित भएका छन्