Butwal Today

लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त

२० श्रावण २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव (काठमाडौँ) लाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?