Butwal Today

नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु

१८ श्रावण २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । पार्टी संसदीय दलको कार्यालय, सिंहदरबारमा भर्खरै बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले गरेका पछिल्ला निर्णयलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेल पनि सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?