© 2026
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले कप्तानगंज घटनाको निष्पक्ष छानबिन हुने बताएका छन् । उनले राष्ट्रका नाममा सम्बोधन गर्दै निष्पक्ष र पारदर्शी तरिकाले छानबिन हुने बताएका हुन् ।
कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् भन्नेमा सरकार सचेत रहेको बताएका छन् ।
साथै, उनले घटनामा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध भएको जिकिर गरे ।