Butwal Today

प्रतिनिधिसभा बैठक सुरु

२९ बैशाख २०८३, मंगलवार
अ+
अ-

काठमान्डौँ ।

प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल सुरु हुँदैछ ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?