ट्रेंडिंग:

>> प्युठान दुर्घटना पाँच वर्षमा १ सय ५ को मृत्यु >> प्रकृति जोगाउन आन्दोलन >> धान बालीमा ‘सेतो पुतली प्रकोप’ >> तुरियाखोला पुलः डिजाइन फेल हुँदा पुल अलपत्र >> सक्रिय बन्दै मनसुन : आज राति यी प्रदेशमा धेरै पानी पर्ने >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच अमेरिकामा भेटवार्ता >> आईसीसी विश्वकप लिग–२ : नेपाल लगातार तेस्रो खेलमा पराजित >> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु

ब्ल्याक हकलाई फुटसलको उपाधि

१ माघ २०७९, आईतवार
१ माघ २०७९, आईतवार

बुटवल, १ माघ
रुपन्देहीमा सम्पन्न दुई दिने खुला फुटबल प्रतियोगिताको उपाधि काठमाडौको ब्ल्याक हकले चुमेको छ। लुम्बिनी फुटसल एरिया योगिकुटीमा आईतबार भएको फाईनल खेलमा आरकेएफसी बुटवललाई ३-२ गोल अन्तरले पराजित गर्दै ब्ल्याक हबले उपाधि चुमेको हो। उपाधिसंगै उसले नगद ३५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ। उपविजेता आरक्एफसी नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ। ब्लाक हकको जितमा सुरज लिम्बुले २ र सुमन लिम्बुले १ गोल गरेका थिए। आरकेएफसीका गणेश थापा र र‍ोहित गुरुङले गोल गरेका थिए।
प्रतियोगितामा ब्ल्याक हकका सुमन लिम्बु सर्वोत्कृष्ट खेलाडी, खस्यौली स्नुकर क्लबका मिलन आलेमगर प्रतियोगितामा १० गोल गर्दै सर्वाधिक गोलकर्ता, ब्ल्याक हकका सौरभ ठाकुर उत्कृष्ट गोलकिपर हुँदै ट्रफि, मायाको चिनोबाट पुरस्कृत भए। बुटवल युनाईटेड क्लबको आयोजनामा भएको दुई दिने प्रतियोगितामा २८ टिमले प्रतिस्पर्धा गरेका थिए।
अध्यक्ष वसन्त थापाले खेलाडीहरुलाइ फुटसलको माध्यमबाट भातृत्व विकास गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?