ट्रेंडिंग:

>> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै 

लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन सुरु, पहिलो दिन ३० खेल सम्पन्न

२९ पुष २०७९, शुक्रबार
२९ पुष २०७९, शुक्रबार

बुटवल, २९ पुस ।

लुम्बिनी प्रदेशस्तरीय दोस्रो ‘सि’ लेभल तथा भेट्रान्स खुला आशिष कप ब्याडमिन्टन प्रतियोगिता २०७९ शुक्रबार सुरु भएको छ । युनेक्स, सनराइन, ईनास ईन्टरप्राईजेजको सहयोगमा आशिष स्पोर्ट्स एण्ड म्युजिक सेन्टर, आशिष स्टेशनरीको मुख्य प्रायोजक तथा लायन्स क्लब अफ बुटवल स्टारको आयोजनामा भएको प्रतियोगिताको एक समारोहका बीच लुम्बिनी प्रदेश पुर्वस्वस्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठले उदघाटन गरेका छन । स्वस्थ्य र खेलकुद दुई सिक्काका पाटा भएको र आम नागरिकको लागि अति आवश्यक हुने भन्दै उनले स्वस्थ्य समाजका लागि खेलकुद जरुरी रहने बताए । दीर्घकालिन योजनासहित खेल पुर्वाधारमा तीन तहकै सरकार लाग्नुपर्ने सुझाव दिदै प्रदेशमा शुरु भएका धेरै खेल परियोजना अन्यौलतामा रहेको भन्दै यसमा सरोकारवालाहरुको ध्यान जानुपर्ने बताए ।

तिलोत्तमा नगरपालिकाको बुटवल वाटरपार्कको कवर्ड हलमा पहिलो दिनको ३० वटा खेलहरु सकिएका छन । यसैबीच उद्घाटन खेलमा लाफा समूह बिबेक न्यौपाने र मनोज फौदार तथा कपिलबस्तुका सोभिन श्रेष्ठ र अभय महराका बिच सो म्याच गरिएको थियो । कार्यक्रममा डिष्ट्रिक ३२५ पि का फष्ट भ्वाईस डिष्ट्रिक गर्भनर अर्जुनमान सैजु, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि), राजु बास्तोला, आयोजक आशिष स्टेशनरीका संचालक आयुषकृष्ण श्रेष्ठले खेल विकासमा जिल्लामा हुने प्रतियोगिताहरु महत्वपूर्ण हुने बताए ।

क्लबका अध्यक्ष विजय कुमार वर्नवालले युवा खेलाडीलाई प्लेटफर्म दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्दै आएका बताए । दुई ईभेन्टमा हुने प्रतियोगितामा मेन्स डबल्सको उपाधि विजेताले नगद ३२ हजार रुपैयाँ, उपविजेताले नगद २२ हजार रुपैया र तृतिय दुई टिमले जनही नगद १६ हजार रुपैया, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । यसैगरि भेट्रान्स डबल्स ४५ वर्षमाथिको उपाधि विजेताले नगद २० हजार रुपैयाँ, उपविजेताले नगद १५ हजार रुपैयाँ तथा तृतीय दुई टिमले जनही नगद १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगिताको टप आठमा पुग्ने टिमलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सी लेभल खुलामा ८४ टिम र भेट्रान्सतर्फ ३२ टिमले प्रतिस्पर्धा गरिरहेको संयोजक दुर्गा आलेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?