Butwal Today

मन्त्रिपरिषद्को बैठक बस्दै

१६ चैत्र २०८२, सोमबार
अ+
अ-
काठमाडौँ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ ।
बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जनाएका छन् ।
यही चैत १३ गते गठित वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सोही दिन बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?