Butwal Today

प्रधानमन्त्री शाहलाई अध्यक्ष ओलीको बधाई

१३ चैत्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह सहित नवगठित मन्त्रिपरिषद्का सदस्यलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना  दिएका छन् ।

.अध्यक्ष ओलीले लेखेका छन् “राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाह प्रधानमन्त्री नियुक्त भएकोमा हार्दिक बधाई । नवनियुक्त प्रधानमन्त्री शाहलगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?