Butwal Today

दाङ निर्वाचन क्षेत्र नम्बर -२ मा मतगणना सुरु

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

दाङ  ।  प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को दाङ -२ को मतगणना सुरु हुँदै छ। निर्वाचन क्षेत्र  नम्बर -२ को मतगणनाको लागि सर्वदलीय बैठक सम्पन्न भएको छ ।

क्षेत्र नम्बर २ मा १ लाख ४० हजार ९ सय ६५ मतदाता रहेकामा ८२ हजार ६२६ मत खसेको छ। तुलसीपुर उपमहानगरपालिका  -१९ छिल्लीकोट्बाट मतगणना सुरु गर्ने तयारी भएको  मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?