Butwal Today

रुकुम पूर्वमा पुष्पकमल दाहालको अग्रता

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

रुकुम पूर्वको मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहालले अग्रता लिएका छन् ।

सुरुवाती मतगणनामा उनले १ हजार ४१५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका लिलामणि गौतमले ४३१ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ मत प्राप्त गरेकी छिन् ।

उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखनकुमार थापा १७६ मत ल्याएर चौथो स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?