Butwal Today

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा मतदान

२१ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

चितवन ।

राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका वडा नं। १४ शान्तिपुर स्थित नेपाल पुुलिस स्कूल मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदान पश्चात उनले जनताको माग अनुसार निर्वाचित जनप्रतिनिधिले काम गर्नेमा आफू ढुक्क रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?