काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र काउन्सिल अफ दी जेनजीका अगुवा सुदन गुरुङबीच बिहीबार छलफल भएको छ । मेयर बालेनका सहयोगी कुमार बेनको ललितपुरको ज्वागलस्थित घरमा छलफल भइरहेको बताइएको छ । छलफलको विषय भने खुलाइएको छैन ।