Butwal Today

रास्वपाको बृहत् राजनीतिक समायोजन घोषणा सभा, तस्बिरमा हेर्नुहोस्

२१ पुष २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बृहत् राजनीतिक समायोजन घोषणा सभा दुई घण्टापछि सुरु भएको छ । सोमबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएको सभा तीन बजेर केही समयपछि मात्रै सुरु भएको हो ।