Butwal Today

तमु ल्होसारको अवसरमा शान्ति बुटवलमा र्‍याली (तस्वीरहरू)

१४ पुष २०८२, सोमबार
अ+
अ-

बुटवल ।

तमु ल्होसारको अवसरमा बुटवलमा आयोजित शान्ति -र्यालीमा गुरुङ समुदायको भेषभूसा, पहिचान र लोपोन्मुख विभिन्न सांस्कृतिक सामग्रीहरूको प्रदर्शन गरिएको थियो ।

तस्बिरहरू: विश्वास ढकाल

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?