ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि

रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो

२१ मंसिर २०८२, आइतबार
२१ मंसिर २०८२, आइतबार

नवलपरासी, २१ मङ्सिर ।

भगवान् गौतम बुद्धको अष्ट धातु रहेको रामग्राम स्तूपकै अभिन्न अङ्ग मानिने सङ्घराम क्षेत्रको प्राचीन पोखरी संरक्षणमा बौद्ध भिच्छुले पनि चाँसो देखाएका छन् ।

बौद्धकालीन उक्त पोखरीमा तत्कालीन बौद्ध भिच्छुले स्नान गर्ने, साधना गर्दै आएको आध्यात्मिक पोखरी रहेको भन्दै बौद्ध भिच्छुको पनि चासो बढेको हो । रामग्राम स्तूपमा आएको भिच्छु निपुन सहितका भिच्छुले नजिकै बौद्धभिच्छुहरू बास बस्ने र उक्त पोखरीमा स्थान र नजिकै ध्यान साधना गरेको कुरा सुनेर रामग्राम १७ मा रहेको  उक्त पोखरीको स्थलगत अवलोकनमा पुगेका थिए ।

बुद्धसँगै यस पोखरी तथा संघारामको महत्त्व जोडिएको छ, बुद्ध भिच्छुलाई अहिले पनि यो उत्तिकै आध्यात्मिक साधनाका लागि उपयुक्त देखिएको बताएका थिए । बौद्धसंघमा पनि यसबारे चर्चा गरिने बताउँदै उनले यसको संरक्षण र प्रवर्द्धनमा सरकार र स्थानीयवासीको सहभागिता हुन आवश्यक रहेको औंल्याएका थिए ।

बौद्धकालीन उक्त पोखरीबाट केही प्राचीन बस्तु सिला पनि भेटिएको थियो । उक्त सिला पोखरी किनारमा राखिएको छ । विगतमा गाउँघरका भैँसीहरू नुहाउन लैजाने, खेतीपातीमा सिचाई गर्न प्रयोग गर्दै आएको उक्त पोखरीलाई अहिले सोही वडाका वार्डका वार्ड अध्यक्षले चासो लिई काम भई रहेको बताएका थिए ।

सङ्घाराममा बास बस्ने बौद्ध भिच्छुले उपयोग गर्ने उक्त बौद्धकालीन पोखरीको संरक्षणमा वार्ड स्तरबाट सम्भव हुने संरक्षणका काम भई रहेको रामग्राम १७ का वार्ड अध्यक्ष कन्हैया मौयले जानकारी गराएका थिए । स्थानीयले पनि बौद्ध भिक्षुसँग पोखरीबारे जानकारी आदान प्रदान गरेका थिए ।

रामग्राम स्तूप नजिक र बौद्धकालीन प्राचीन समाग्रिहरू समेत फेला पर्ने गरेको छ । स्तूप देखी पूर्वमा रहेको देवगाव नै संंघराम भएको पहिचान पछि सङ्घराम स्थल र पोखरीको समेत संरक्षण कार्य भई रहेको वार्ड अध्यक्ष मौर्यले बताए ।

सो स्थानमा पुरातत्त्व विभागले पनि प्राचीन स्मारक भनेर उल्लेख गर्दै सूचना बोर्ड राखेको छ । बुद्ध काल कै पोखरी पनि हो, उनले भने, यसको संरक्षणका लागि आफू लागि परेको छु ।

५ विघा क्षेत्रफलमा उक्त प्राचीन पोखरी रहेको छ, उनले थपे,अहिले पोखरीको पश्चिम तर्फको तटबन्ध गरि ९० मिटर पक्कि ढलान गरि संरक्षण गरिएको छ,क्रमशः यसलाई विस्तार गर्दै संरक्षण गर्दै लैजाने लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?