काठमान्डौ, १६ कार्तिक ।
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सरेको छ ।
सोमबार बोलाइएको बैठक अब कात्तिक १८ गते बस्ने पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।