ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

बजाज डिस्कभर माईलेज च्याम्पियनको उपाधि पाण्डेलाई

२६ मंसिर २०७९, सोमबार
२६ मंसिर २०७९, सोमबार

कपिलवस्तु, २६ मंसिर ।

कपिलवस्तुको तौलिहवामा वजाज डिस्करभर माईलेज च्याम्पियन कन्टेस्ट सम्पन्न भएको छ । तौलिहवा स्थित बुद्धपद्धम माविको खेल मैदानमा सम्पन्न च्याम्पियनको उपाधि टंक प्रसाद पाण्डेले जितेका छन् । वजाज डिस्कभर १२५ सिसीको बाईकमा ५० मिलिलिटर पेट्रोल राखिएकोमा उनले ४ किलोमिटर १ सय मिटर (८२ किलो मिटर प्रति लिटर) को एभरेजमा बाईक चलाएका थिए । उनी जस्तै समान एभरेजमा बाईक गुडाएका विनोद कुमार चौधरी गोलाप्रथाबाट दोस्रो भए । त्यसैगरी ८० किलोमिटरको एभरेजमा बाईक चलाएका ईरफान अहमद रंगरेजले तेस्रो पुरस्कार हात पारे ।

७९ जना सहभागी रहेको च्याम्पियन कन्टेस्टका बिजेतालाई नगर च्याबर अफ कमर्स तौलिहवाका अध्यक्ष गोपिकृष्ण शर्मा, बुद्धपद्धम माबिका प्राधानाध्यापक रामनिवास चौधरी, व्यवसायी तथा समाजसेवी खेम पाठक, वजाजका क्षेत्रिय प्रबन्धक प्रकाश शर्मा, वजाजको जिल्लाका आधिकारिक बिक्रेता केदारनाथ मोटरसाईकल पार्टसका प्रोपराईटर बिष्णु पाठक, सञ्चारकर्मी चन्द्रकान्त न्यौपाने लगायतले पुरस्कार हस्तान्तरण गरे । बिजयी राईडरलाई ट्रफि र आकर्षक पुरस्कार हस्तान्तरण गरिएको थियो । वजाज डिस्कभर १ सय २५ को माईलेज बारे ग्राहकलाई जानकारी दिन आयोजित कन्टेस्टमा उत्साहजनक रुपमा सम्पन्न भएको र बिजेताहरुले ८० किलोमिटर प्रतिलिटर बढिको माईलेजमा बाईक ड्राईभ गरेको वजाजका क्षेत्रिय प्रबन्धक प्रकाश शर्माले जानकारी दिए । गत भदौमा आयोजना गर्न खोजिएको माईलेज च्याम्पियन बर्षाका कारण अरुद्ध भए पनि आयोजित कन्टेस्टमा ग्राहकहरु उत्साहजनक रुपमा सहभागी भएको शर्माले बताए ।

नेपालमा वजाज कम्पनीको उत्पादनको डिस्कभर १ सय २५ सिसी बाईकको बिक्री सन् २००४ देखी शुरु भएको हो । पेट्रेलियमको मल्य बृद्धि बढने क्रम सँगै ग्राहकले बढि माईलेज र कम मेन्टिनेन्स खर्च आउने भएकाले डिस्कभर बाईक पहिलो रोजाई बनेको कन्टेस्टका आयोजक बताउछन । तराई भेगमा कम सिसी भएका मोटरसाईकल रुचाउनुका साथै कृषक, शिक्षक, साना ठुला व्यापारी, सरकारी, अर्घ सरकारी र गैरसरकारी संघ सस्थाका कर्मचारीले खोज्ने भएकाले बाईकको माग बढेको जनाईएको छ । सन् १९९८ मा हंसराज हुलास एण्ड कम्पनी प्रा.लि. ले भारतमा उत्पादित वजाज मोटरसाईकलको आधिकारीक बिक्री बितरण शुरु गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?